Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

प्रोजेक्ट

विवादमा डुब्दै र उत्रिँदै अन्ततः पूरा भयाे माथिल्लो त्रिशूली- ३ ‘ए’

काठमाडाैं- चीनको भोटबाट बगेर आएको भोटेकोसी त्रिशूली खोलामा मिसिएपछि त्रिशूली नदीको रूपमा बगेको छ। यही नदीमा नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत आयोजना निर्माण गरेकाे छ। आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु भइसकेको छ। अहिले पहिलो युनिटले जडित क्षमताको…


रसुवागढीको विद्युत : ‘उज्यालो नेपाल, उज्यालो अभियान’

उत्तरको छिमेकी चीनसँग जोडिएको हिमाली जिल्ला रसुवा । तिब्बतबाट बगेर आउने ठूला नदीले सिञ्चित जिल्ला जलस्रोतमा धनी छ । यही जिल्ला हुँदै बग्ने भोटेकोसी नदी निकै तल पुगेपछि त्रिशूली नदीका नामले चिनिन्छ । त्रिशूली नदी कोरिडोरको जलस्रोत उपयोग गरी २ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने सम्भावना औंल्याइएको छ…


तीन महिनाभित्र माथिल्लो त्रिशूली–१ को निर्माण सुरु

रसुवा र नुवाकोट हुँदै बग्ने त्रिशूली नदीमा करिब दर्जन जलविद्युत आयोजना निर्माण चरणमा छन् । तीमध्ये २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ पनि हो । उत्पादित विद्युत आन्तरिक खपत गर्ने गरी विदेशी लगानीमा निर्माण हुन लागेको सम्भवत यो पहिलो ठूलो आयोजना हो । कोरियाको सरकारी कम्पनी कोसेपले सन् २०११ मा…


‘आर्थिक समृद्धि’लाई जोड्दै सोलु जलविद्युत

हिमालको हिउँ पग्लेर बगेको पानी नितान्त पानीमात्र हुँदैन । हजारौं लाखौं मान्छेको बाँच्ने आधार पनि हुन्छ । यही पानीले मुलुकलाई समृद्धितर्फ डोर्याइरहेको हुन्छ । मुलुकमा दर्जनौं हिमाल छन् । यी हिमालको ओतले नै सर्वसाधारणको दैनिकी सजिलो बनाउँदै ल्याएको छ । सँगसँगै मुलुकको अर्थतन्त्रको जग हाल्ने काम पनि सुरु भएको छ,…


‘उज्यालो नेपाल’ अभियान पूरा गर्दै माथिल्लो तामाकोसी

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण भइरहेको अहिलेसम्मकै ठूलो आयोजना हो । दोलखा जिल्लामा निर्माण भइरहेको आयोजनाको वि.सं. २०६८ साल भदौ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । हालसम्म यसको निर्माण ८३ प्रतिशतभन्दा बढी भएको छ । वि.सं. २०७५ को असारभित्र निर्माण पूरा गर्ने…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7