विद्युत आपूर्त : प्राधिकरण :३९७२ मे.वा.घन्टा / निजी क्षेत्र :५३२६ मे.वा.घन्टा / भारत : १०१२८ मे.वा.घन्टा / ट्रिपिङ :१४० मे.वा.घन्टा / माग :१९५६६ मे.वा.घन्टा


    Notice: Undefined variable: category in /home/urjakhab/public_html/wp-content/themes/urja_khabar/page.php on line 145
  • देशभरमा आवश्यक सडकको यकिन गर्न समितिको निर्देशन

    फागुन ०८, २०७३ - व्यवस्थापिका संसदको विकास समितिले देशभरमा आवश्यक सडकको यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आईतबार बसेको बैठकले कति सडक आवश्यक पर्ने हो,कति लगानी चाहिने हो र कहिले सम्ममा पुरा गर्न सकिने हो भन्नेबारे आगामी आर्थिक वर्ष भित्रमा यकिन गर्न...

  • मुसहर बस्ती निर्माण आधा सकियो

    फागुन ०८, २०७३ - भूकम्पपछि एकीकृत नमूना बस्ती विकासमा जुटेका हाँस्य कलकार दम्पती सीताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले सुरु गरेको मुसहर बस्ती निर्माण ५० प्रतिशत सकिएको छ । महोत्तरीको बर्दिबास–२ मा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको नमूना मुसहर बस्तीको आधा काम...

  • ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आजदेखि

    फागुन ०८, २०७३ - नेपाल उद्योग परिसंघ (सीएनआई)को आयोजनामा आइबवारदेखि राजधानीमा ‘पूर्वाधार शिखर सम्मेलन २०१७’ शुरू हुँदै छ । नेपालको पूर्वाधार क्षेत्रमा ठूलो स्तरमा निजीक्षेत्रको लगानी आकर्षित गर्ने, क्षेत्रीय सम्पर्क तथा साझेदारीलाई बलियो बनाउने र पूर्वाधारको क्षेत्रमा लगानीको औचित्यलाई पुष्टि गर्दै मुलुकको आर्थिक विकासमा...

  • इन्धन करबाट बूढीगण्डकी निर्माण सम्भव

    फागुन ०८, २०७३ - लगानी उठाउन कठिन भइरहेका बेला इन्धनबाट उठाइने करबाटै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सम्भव छ । केही समय बढी लागे पनि इन्धनबाट उठाइँदै आएको रकमबाट उक्त आयोजना निर्माण गर्न सम्भव देखिएको हो । इन्धन आयात गरेबापत नेपाल आयल निगमले...

  • ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयन भएन

    फागुन ०८, २०७३ - आउँदो १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ठीक एक वर्षअघि सरकारले ल्याएको ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयन गर्न सरकार असफल देखिएको छ । गत वर्षको फागुन ८ मा मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी...