advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

फिचर

हिन्दूकुश हिमालयमा जलविद्युतको अर्थशास्त्र

हिमाली क्षेत्रमा रहेका देशहरू मध्ये चीनले जलविद्युत विकासमा सबै भन्दा राम्रो प्रगति हासिल गरेको छ र त्यसका पछाडि तीन प्रमुख कारणहरू छन् । पहिलो: चीनसँग आफ्नो विकासको आकाङ्क्षा पुरा गर्न चाहिने जैविक इन्धन पर्याप्त मात्रामा छैन । अहिले कार्यान्वयनमा रहेको १३औ पञ्च वर्षीय योजनामा चीनले आफ्नो आर्थिक विकास कसरी गर्ने…


पञ्चेश्वर बहस र महाकालीमा खोसिएको पानी

‘पञ्चेश्वर आयोजनाको निर्माण धेरै पहिला तय भएको थियो । अहिलेसम्म कति लगानी बढिसक्यो ? तर, अब दुवै देशको पहलमा प्राधिकरण गठन भएको छ । एक वर्षभित्र आयोजनाको काम सुरु हुन्छ । भारत यसमा सक्रिया रूपमा काम गर्न चाहन्छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउन १८ गते तत्कालीन संविधानसभालाई सम्बोधन…


ऊर्जामा आर्थिक बेथितिका चाङ : महालेखा

ऊर्जा क्षेत्र पछिल्लो दशकमा निकै सशक्तरूपमा अघि बढिरहेको छ । यसमा लगानी गर्ने, लगानी जुटाउने र फाइदा लिन लालयित व्यक्ति, समूह तथा निकाय उत्साहित देखिन्छन् । सरकारले लगानीमैत्री वातावरण तयार नगरेको भन्दै आरोप लाग्ने गरे पनि बुझेर वा नबुझेर यो क्षेत्रमा हाम फाल्ने संख्यामा कमी आएको छैन । यद्यपि, केही…


विद्युतीय धराप, ‘हाइटेन्सन’ मुनिको बास, त्रासै–त्रास

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण गर्दा यसले चर्चिने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति सम्बन्धित व्यक्ति वा जग्गाधनीलाई दिने गरेको छ । मुआब्जा दिएपछि यस्तो जग्गा प्राधिकरणको हुन्छ । प्राधिकरणको स्वामित्वमा आइसकेको जग्गा पुनः धनीले प्रयोग गर्न वा कुनै संरचना निर्माण गर्न पाउँदैन । तर, व्यवहारिकरूपमा यसो हुने गरेको छैन ।…


हावासँगै उडेको अँध्यारो

चारैतिर हरिया डाँडा अग्लिएका छन् । तिनले माथिको नीलो आकाश छोएको आभास हुन्छ । ती डाँडाबाट निरन्तर बेतोडसँग हावा बग्छ । सिन्धुलीको हरिहरपुरगढीमा हिजो मात्र होइन आज पनि बेस्सरी हावा चल्नु श्राप मानिन्छ । तर, पछिल्लो समय त्यही हावा स्थानीयबासीको खुसी बिसाउने चौतारो…


प्रसारण लाइन निर्माणको ‘माकुरे जालो’

प्रसारण लाइन निर्माणमा अनेक विकृति र बेथिति छन् । निर्माणाधीन आयोजनाका दर्जनौं समस्याले थिचिँदैछ, विद्युत विकास । समस्या समाधान तथा निकासको ठोस उपाय पहिल्याइएको छैन । जलविद्युत विकासको शताब्दी नाघ्दासम्म दिगो रूपमा समस्याको निकास नखोज्नुमा मुख्यतः सरकारकै बदमासी देखिन्छ । झन्डै ७० प्रतिशत काम पूरा भएको भरतपुर–बर्दघाट लाइन निर्माणमा लामो…


भारतकै स्वार्थ हाबी, पानीमा समान अधिकार नपाए पञ्चेश्वर ‘क्विट’ !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेझैँ भएको भए आज पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माण करिब २५ प्रतिशत पूरा हुन्थ्यो । तर, अझै पनि आयोजना निर्माण हुने कि नहुने भन्ने अन्योल छ । भारतले महाकाली सन्धिअनुसार नेपाललाई दिनुपर्ने पानीको परिमाणमा किचलो गर्दा काम सुरु भएको ४ वर्षसम्म पनि डिपिआर पूरा भएको छैन ।…


‘चमेलियाको बिजुली आउँछ,’ सात महिनादेखि ढाट्दै प्राधिकरण

चालू वर्षको दशैंको टीका असोज १४ गते परेको थियो । यही अवसरमा नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिमबासीलाई ‘चमेलियाको बिजुली’ उपहार दिने घोषणा गरेको थियो । यसको अर्थ असोजको सुरुसँगै आयोजनाबाट बिजुली बल्ने भन्ने हो । प्राधिकरण तथा आयोजनाका अधिकारीले यो घोषणा गत जेठ अन्तिम साता गरेका थिए । अहिले पुस सकिँदैछ…


माथिल्लाे त्रिशूली–१ को प्रवर्द्धक सिएसआरमा अब्बल

सरकारले २०४९ सालमा विद्युत् ऐन ल्यायो । यही बेलादेखि जलविद्युत् विकासमा निजी क्षेत्रले प्रवेश पाएको हो । विस्तारै विदेशी कम्पनी पनि यहाँ जलविद्युत् आयोजना निर्माण गर्न लालयित देखिए । काेयनले सामाजिक क्षेत्रमा साढे ७ करोडभन्दा बढी खर्च्याे ६० मेगावाटको खिम्तीमा नर्वेले लगानी गरेसँग विदेशी कम्पनी नेपालको जलविद्युत् विकासमा प्रवेश गरेका…


विघटनकाे सँघारमा ‘लगानी बोर्ड’

विश्वका विकासोन्मुख मुलुकले सन् ६० र ७० को दशकदेखि वैदेशिक लगानी प्राथमिकतामा राखे । विशेषतः ठूला जलविद्युत् तथा पूर्वाधार आयोजना निर्माणमा यस्तो लगानी आकर्षित गरियो । नेपालसँग सीमा जोडिएका भारत, चीनले ८० को दशकदेखि विकास निर्माणको गति बढाएका हुन् । मलेसिया, सिंगापुर, बंगलादेश, श्रीलंका, मालदिप्सले पनि ८० को दशकदेखि नै…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7