Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

फिचर

ऊर्जामा आर्थिक बेथितिका चाङ : महालेखा

ऊर्जा क्षेत्र पछिल्लो दशकमा निकै सशक्तरूपमा अघि बढिरहेको छ । यसमा लगानी गर्ने, लगानी जुटाउने र फाइदा लिन लालयित व्यक्ति, समूह तथा निकाय उत्साहित देखिन्छन् । सरकारले लगानीमैत्री वातावरण तयार नगरेको भन्दै आरोप लाग्ने गरे पनि बुझेर वा नबुझेर यो क्षेत्रमा हाम फाल्ने संख्यामा कमी आएको छैन । यद्यपि, केही…


विद्युतीय धराप, ‘हाइटेन्सन’ मुनिको बास, त्रासै–त्रास

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण गर्दा यसले चर्चिने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति सम्बन्धित व्यक्ति वा जग्गाधनीलाई दिने गरेको छ । मुआब्जा दिएपछि यस्तो जग्गा प्राधिकरणको हुन्छ । प्राधिकरणको स्वामित्वमा आइसकेको जग्गा पुनः धनीले प्रयोग गर्न वा कुनै संरचना निर्माण गर्न पाउँदैन । तर, व्यवहारिकरूपमा यसो हुने गरेको छैन ।…


हावासँगै उडेको अँध्यारो

चारैतिर हरिया डाँडा अग्लिएका छन् । तिनले माथिको नीलो आकाश छोएको आभास हुन्छ । ती डाँडाबाट निरन्तर बेतोडसँग हावा बग्छ । सिन्धुलीको हरिहरपुरगढीमा हिजो मात्र होइन आज पनि बेस्सरी हावा चल्नु श्राप मानिन्छ । तर, पछिल्लो समय त्यही हावा स्थानीयबासीको खुसी बिसाउने चौतारो…


प्रसारण लाइन निर्माणको ‘माकुरे जालो’

प्रसारण लाइन निर्माणमा अनेक विकृति र बेथिति छन् । निर्माणाधीन आयोजनाका दर्जनौं समस्याले थिचिँदैछ, विद्युत विकास । समस्या समाधान तथा निकासको ठोस उपाय पहिल्याइएको छैन । जलविद्युत विकासको शताब्दी नाघ्दासम्म दिगो रूपमा समस्याको निकास नखोज्नुमा मुख्यतः सरकारकै बदमासी देखिन्छ । झन्डै ७० प्रतिशत काम पूरा भएको भरतपुर–बर्दघाट लाइन निर्माणमा लामो…


भारतकै स्वार्थ हाबी, पानीमा समान अधिकार नपाए पञ्चेश्वर ‘क्विट’ !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेझैँ भएको भए आज पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माण करिब २५ प्रतिशत पूरा हुन्थ्यो । तर, अझै पनि आयोजना निर्माण हुने कि नहुने भन्ने अन्योल छ । भारतले महाकाली सन्धिअनुसार नेपाललाई दिनुपर्ने पानीको परिमाणमा किचलो गर्दा काम सुरु भएको ४ वर्षसम्म पनि डिपिआर पूरा भएको छैन ।…


‘चमेलियाको बिजुली आउँछ,’ सात महिनादेखि ढाट्दै प्राधिकरण

चालू वर्षको दशैंको टीका असोज १४ गते परेको थियो । यही अवसरमा नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिमबासीलाई ‘चमेलियाको बिजुली’ उपहार दिने घोषणा गरेको थियो । यसको अर्थ असोजको सुरुसँगै आयोजनाबाट बिजुली बल्ने भन्ने हो । प्राधिकरण तथा आयोजनाका अधिकारीले यो घोषणा गत जेठ अन्तिम साता गरेका थिए । अहिले पुस सकिँदैछ…


माथिल्लाे त्रिशूली–१ को प्रवर्द्धक सिएसआरमा अब्बल

सरकारले २०४९ सालमा विद्युत् ऐन ल्यायो । यही बेलादेखि जलविद्युत् विकासमा निजी क्षेत्रले प्रवेश पाएको हो । विस्तारै विदेशी कम्पनी पनि यहाँ जलविद्युत् आयोजना निर्माण गर्न लालयित देखिए । काेयनले सामाजिक क्षेत्रमा साढे ७ करोडभन्दा बढी खर्च्याे ६० मेगावाटको खिम्तीमा नर्वेले लगानी गरेसँग विदेशी कम्पनी नेपालको जलविद्युत् विकासमा प्रवेश गरेका…


विघटनकाे सँघारमा ‘लगानी बोर्ड’

विश्वका विकासोन्मुख मुलुकले सन् ६० र ७० को दशकदेखि वैदेशिक लगानी प्राथमिकतामा राखे । विशेषतः ठूला जलविद्युत् तथा पूर्वाधार आयोजना निर्माणमा यस्तो लगानी आकर्षित गरियो । नेपालसँग सीमा जोडिएका भारत, चीनले ८० को दशकदेखि विकास निर्माणको गति बढाएका हुन् । मलेसिया, सिंगापुर, बंगलादेश, श्रीलंका, मालदिप्सले पनि ८० को दशकदेखि नै…


फोहोरबाट मोहोर, हरेक नगर-नगरमा विद्युत्

हरेक दिन सहरमा थुप्रिँदै गएको फोहोरको उचित सदुपयोग गर्दै यसलाई मोहोरमा परिणत गर्न सरकारले विद्युत् उत्पादनको अभियान सुरु गरेको छ । स्वच्छ तथा सफा सहर विकास गर्दै विद्युत् अभाव पनि पूरा गर्ने उद्देश्यले काम अघि बढाइएको हो । यो काम गर्न सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) लाई जिम्मा दिएको…


विद्युत् उत्पादनदेखि निर्यातसम्मका घोषणा, जनतालाई ढाँटेरै चुनाव जित्छन् नेता

खरो स्वभावका बामपन्थी नेताका रूपमा चिनिने स्व. रुपचन्द्र विष्टले कुनै कालखण्डमा भनेका थिए– नेता जनताको कानमा बलात्कार गरिरहने, जनता आनन्दले सहिरहने । देशको पछिल्लो २६/२७ वर्षे इतिहासमा यही भनाइ दोहोरिरहेजस्तो लाग्छ । देशबाट पञ्चायती व्यवस्था फाल्न राजनीतिक दलले जुन ताकत देखाएका थिए । त्यही सामथ्र्य, इच्छाशक्ति र हुटहुटी विकास निर्माणमा…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्