Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

फिचर

‘हाइब्रिड’ वायु–सोलार ऊर्जाले ग्रामीण विद्युतीकरणलाई जाेड्दै

  बिजुलीको माग भए पनि नेपाल विद्युत प्राधिकरणले देशका दुर्गम ठाउँसम्म सेवा पुर्याउन सकेको छैन । तार वा प्रसारण लाइनबाट देशमा बिजुली ओसार्ने (प्रसारण गर्ने) वा वितरण गर्ने योमात्र एउटा निकाय हो । बिनातारको प्रविधिबाट दुर्गम ठाउँमा बिजुली उत्पादन तथा वितरणको जिम्मा भने झन्डै दुई दशकदेखि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र…


जलवायु परिवर्तनले गरेको क्षतिको पूर्ती कसले गर्ने र क्षतिपूर्ती कसलाई दिने ?

जलवायु न्यायको लागि राष्ट्रहरूलाई नैतिक जिम्मेवारीमा बाँधी पैसा तिर्न वाध्य पार्नको सट्टा मानिसहरूको व्यक्तिगत आवश्यकता र अधिकारमा ध्यान दिँदै देशहरूको भौगोलिकतामा मात्र सिमित नहुने एक विश्वव्यापी कार्यक्रम ल्याउनु आवश्यक छ । क्यारेबियन क्षेत्रमा आएको तुफान र दक्षिण एसियाभर आएको विनाशकारी बाढीले फेरि एकचोटि जलवायु न्यायको सवाल उठाइदिएको छ ।यस्ता घटना जलवायु परिवर्तनले…


६० वर्ष पुरानो भारतकाे माइथान बाँध फुट्ने खतरा

नेपालमा करिब ६ हजार नदी नाला छन् । यी नदीबाट बगेको पानी अन्ततः भारत पुग्छ । र, विशाल गंगा नदीमा समाहित हुन्छ । प्राकृतिकरूपमा यहाँको पानी दक्षिणतर्फ बगेकोमा कसैलाई टाउको दुखाई छैन । तर, यहाँ पानीसँग सम्बन्धित पूर्वाधार (जलविद्युत तथा उच्च बाँध) निर्माणको कुरा हुन्छ । त्यहाँ विरोधका अनेक स्वर…


‘तामाकोसी सपना’ पूरा हुँदै, डेढ वर्षमा बिजुली

प्राकृतिक प्रकोप वा अन्य ठूला समस्या नआए अबको डेढ वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन हुने निश्चित भएको छ । विनाशकारी भूकम्प र भारतको नाकाबन्दी खेपेको आयोजनाको कामले तीव्रता लिएकाले पनि पूरा हुने समय नजिकिँदैछ । सिभिल निर्माण सुरु भएको ५ वर्ष १० महिनामा पूरा गर्ने लक्ष्य…


१४ मेगावाटको कुलेखानी १० वर्षमा पनि नबल्ने

पटक–पटक लागत र समय थपिँदै आएको कुलेखानी तेस्रो जलाशय जलविद्युत आयोजनाबाट निर्माण सुरु भएको १० वर्षमा पनि बिजुली नबल्ने भएको छ । नेपाल विद्युत प्राधिकरण तथा आयोजनाको कमजोर अनुगमन र ठेकेदारको लापरबाहीले बिजुली बल्ने समय धकेलिँदै गएको हो । वर्षौंसम्म १४ मेगावाटको आयोजना निर्माण गर्न नसक्नुले प्राधिकरण नेतृत्व र हरेक…


स्थानीय समस्याले धकेलिँदै मध्यभोटेकोसी

प्राकृतिक प्रकोपका कारण पटक–पटक क्षति पुगेको १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माणस्थलमा लामो समयदेखि स्थानीयले अवरोध गर्दै आएका छन् । आयोजनाले बाँध क्षेत्रको जग्गा अधिग्रहण सकेर मुआब्जा वितरण गरे पनि थप माग राख्दै स्थानीयले काम गर्न दिएका छैनन् । बाँध निर्माण हुने चाकु गाउँका ११ घरले मुआब्जा पाएको…


वनको समस्याले थलिए जलविद्युत प्रवर्द्धक

वन तथा वातावरण संरक्षण सम्बन्धमा सरकारले ल्याउने एकपछि अर्को नीतिगत व्यवस्थाले जलविद्युत उत्पादक निराश बन्न थालेका छन् । यस्ता व्यवस्थाले आयोजना निर्माणमा समस्या उत्पन्न भएकाले उनीहरू निराश बनेका हुन् । ऊर्जा तथा जलविद्युत विकासमा ऊर्जा मन्त्रालयले सहजिकरणको व्यवस्था ल्याउने गरेको छ । तर, सरकारकै अर्को निकाय वन मन्त्रालयले समस्या सिर्जना…


एघार वर्षपछि सुदूरपिश्चमलाई दशैंकाे उपहार ‘चमेलिया’

राजनीतिक खिचातानी, भ्रष्टाचार, ठेकेदारको लापरबाहीले काम रोकिँदै र सुरु हुँदै आएको चमेलिया जलविद्युत आयोजनाबाट अब भने बिजुली बल्ने निश्चित भएको छ । नेपाल विद्युत प्राधिकरणले यही वर्ष मंसिर या पुसभित्र बिजुली बाल्ने गरी कामलाई तीव्रता दिएको छ । २०६३ पुसमा निर्माण सुरु भएको आयोजनाबाट २०७४ पुस अर्थात ठीक ११ वर्षपछि…


चीनमा बजार सुधारबिना जलविद्युत उत्पादनले फाइदा नहुने

तिब्बत र दक्षिण–पश्चिमी प्रान्तमा थप जलविद्युत परियोजना निर्माण गर्नुअघि चीन सरकारले उत्पादित बिजुली खपत नभइ खेर गैरहेको समस्यालाई सम्बोधन गर्नुपर्छ । चीनमा ऊर्जा मागको वृद्धिदर घट्दैछ । हालैका वर्षमा ठूलो लगानी ओइरिएको जलविद्युत क्षेत्रको लागि यो ठूलो टाउको दुखाइको विषय बनेको छ । कोइलाबाट सञ्चालित विद्युतगृहजस्तै जलविद्युत परियोजनाले पनि मागभन्दा…


राजधानी उज्यालो बनाएका ऊर्जामन्त्रीका मलिन सम्झना

माओवादी केन्द्रका नेता तथा ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पछिल्लो समय चर्चाको केन्द्रमा छन् । किनकि, काठमाडौंलाई लोडसेडिङमुक्त बनाएर उज्यालो बनाउने श्रेय शर्मालाई पनि जान्छ । सहरलाई उज्यालो बनाएर नेपालीको मुहारमा खुसी भर्न सफल यी मन्त्री आफूचाहिँ कत्तिको खुसी छन् ? विगतका कस्ता र कुन घटना उनलाई अहिले पनि सम्झनामा आउँछ…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्