विद्युत आपूर्त : प्राधिकरण :९८८८ मे.वा.घन्टा / निजी क्षेत्र :९८३२ मे.वा.घन्टा / भारत : ३२७ मे.वा.घन्टा / ट्रिपिङ :१५० मे.वा.घन्टा / माग :२०१९७ मे.वा.घन्टा

  • विद्युत् उत्पादनदेखि निर्यातसम्मका घोषणा, जनतालाई ढाँटेरै चुनाव जित्छन् नेता

    मंसिर ०५, २०७४ - खरो स्वभावका बामपन्थी नेताका रूपमा चिनिने स्व. रुपचन्द्र विष्टले कुनै कालखण्डमा भनेका थिए– नेता जनताको कानमा बलात्कार गरिरहने, जनता आनन्दले सहिरहने । देशको पछिल्लो २६/२७ वर्षे इतिहासमा यही भनाइ दोहोरिरहेजस्तो लाग्छ । देशबाट पञ्चायती व्यवस्था फाल्न राजनीतिक दलले जुन ताकत...

  • ‘हाइब्रिड’ वायु–सोलार ऊर्जाले ग्रामीण विद्युतीकरणलाई जाेड्दै

    कार्तिक २२, २०७४ -   बिजुलीको माग भए पनि नेपाल विद्युत प्राधिकरणले देशका दुर्गम ठाउँसम्म सेवा पुर्याउन सकेको छैन । तार वा प्रसारण लाइनबाट देशमा बिजुली ओसार्ने (प्रसारण गर्ने) वा वितरण गर्ने योमात्र एउटा निकाय हो । बिनातारको प्रविधिबाट दुर्गम ठाउँमा बिजुली उत्पादन तथा...

  • जलवायु परिवर्तनले गरेको क्षतिको पूर्ती कसले गर्ने र क्षतिपूर्ती कसलाई दिने ?

    कार्तिक ०१, २०७४ - जलवायु न्यायको लागि राष्ट्रहरूलाई नैतिक जिम्मेवारीमा बाँधी पैसा तिर्न वाध्य पार्नको सट्टा मानिसहरूको व्यक्तिगत आवश्यकता र अधिकारमा ध्यान दिँदै देशहरूको भौगोलिकतामा मात्र सिमित नहुने एक विश्वव्यापी कार्यक्रम ल्याउनु आवश्यक छ । क्यारेबियन क्षेत्रमा आएको तुफान र दक्षिण एसियाभर आएको विनाशकारी बाढीले...

  • ६० वर्ष पुरानो भारतकाे माइथान बाँध फुट्ने खतरा

    असोज २७, २०७४ - नेपालमा करिब ६ हजार नदी नाला छन् । यी नदीबाट बगेको पानी अन्ततः भारत पुग्छ । र, विशाल गंगा नदीमा समाहित हुन्छ । प्राकृतिकरूपमा यहाँको पानी दक्षिणतर्फ बगेकोमा कसैलाई टाउको दुखाई छैन । तर, यहाँ पानीसँग सम्बन्धित पूर्वाधार (जलविद्युत तथा...

  • ‘तामाकोसी सपना’ पूरा हुँदै, डेढ वर्षमा बिजुली

    श्रावण ०२, २०७४ - प्राकृतिक प्रकोप वा अन्य ठूला समस्या नआए अबको डेढ वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन हुने निश्चित भएको छ । विनाशकारी भूकम्प र भारतको नाकाबन्दी खेपेको आयोजनाको कामले तीव्रता लिएकाले पनि पूरा हुने समय नजिकिँदैछ । सिभिल...