विद्युत आपूर्त : प्राधिकरण :९८८८ मे.वा.घन्टा / निजी क्षेत्र :९८३२ मे.वा.घन्टा / भारत : ३२७ मे.वा.घन्टा / ट्रिपिङ :१५० मे.वा.घन्टा / माग :२०१९७ मे.वा.घन्टा

  • १४ मेगावाटको कुलेखानी १० वर्षमा पनि नबल्ने

    असार १३, २०७४ - पटक–पटक लागत र समय थपिँदै आएको कुलेखानी तेस्रो जलाशय जलविद्युत आयोजनाबाट निर्माण सुरु भएको १० वर्षमा पनि बिजुली नबल्ने भएको छ । नेपाल विद्युत प्राधिकरण तथा आयोजनाको कमजोर अनुगमन र ठेकेदारको लापरबाहीले बिजुली बल्ने समय धकेलिँदै गएको हो । वर्षौंसम्म...

  • स्थानीय समस्याले धकेलिँदै मध्यभोटेकोसी

    असार ०८, २०७४ - प्राकृतिक प्रकोपका कारण पटक–पटक क्षति पुगेको १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माणस्थलमा लामो समयदेखि स्थानीयले अवरोध गर्दै आएका छन् । आयोजनाले बाँध क्षेत्रको जग्गा अधिग्रहण सकेर मुआब्जा वितरण गरे पनि थप माग राख्दै स्थानीयले काम गर्न दिएका छैनन्...

  • वनको समस्याले थलिए जलविद्युत प्रवर्द्धक

    असार ०२, २०७४ - वन तथा वातावरण संरक्षण सम्बन्धमा सरकारले ल्याउने एकपछि अर्को नीतिगत व्यवस्थाले जलविद्युत उत्पादक निराश बन्न थालेका छन् । यस्ता व्यवस्थाले आयोजना निर्माणमा समस्या उत्पन्न भएकाले उनीहरू निराश बनेका हुन् । ऊर्जा तथा जलविद्युत विकासमा ऊर्जा मन्त्रालयले सहजिकरणको व्यवस्था ल्याउने गरेको...

  • एघार वर्षपछि सुदूरपिश्चमलाई दशैंकाे उपहार ‘चमेलिया’

    जेठ २, २०७४ - राजनीतिक खिचातानी, भ्रष्टाचार, ठेकेदारको लापरबाहीले काम रोकिँदै र सुरु हुँदै आएको चमेलिया जलविद्युत आयोजनाबाट अब भने बिजुली बल्ने निश्चित भएको छ । नेपाल विद्युत प्राधिकरणले यही वर्ष मंसिर या पुसभित्र बिजुली बाल्ने गरी कामलाई तीव्रता दिएको छ । २०६३ पुसमा...

  • चीनमा बजार सुधारबिना जलविद्युत उत्पादनले फाइदा नहुने

    चैत १८, २०७३ - तिब्बत र दक्षिण–पश्चिमी प्रान्तमा थप जलविद्युत परियोजना निर्माण गर्नुअघि चीन सरकारले उत्पादित बिजुली खपत नभइ खेर गैरहेको समस्यालाई सम्बोधन गर्नुपर्छ । चीनमा ऊर्जा मागको वृद्धिदर घट्दैछ । हालैका वर्षमा ठूलो लगानी ओइरिएको जलविद्युत क्षेत्रको लागि यो ठूलो टाउको दुखाइको विषय...