विद्युत आपूर्त : प्राधिकरण :९५९४ मे.वा.घन्टा / निजी क्षेत्र :८९४१ मे.वा.घन्टा / भारत : ५४२ मे.वा.घन्टा / ट्रिपिङ :१२० मे.वा.घन्टा / माग :१९१९७ मे.वा.घन्टा

  • ऊर्जा संकट निवारण कार्ययोजना कार्यान्वयनले गति लिएन

    फागुन २२, २०७३ - काठमाडाैं । सरकारले २०७२, फागुनमा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक कार्ययोजना’ जारी गर्यो । उक्त कार्ययोजनामा मासिक, त्रैमासिक अर्धवार्षिक तथा वार्षिकरूपमा गरिने कार्यतालिका समेत बनाइएको थियो । कार्ययोजनाअनुसार काम पनि भएका छन् । तर, तालिकाअनुसार परिणाम देखिएको छैन ।...

  • ट्रेड युनियन संगठनको चुनावी अभियान : ‘विद्युत प्राधिकरण सुधार्छाैं’

    फागुन १७, २०७३ - मुलुकमा विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने नेपाल विद्युत प्राधिकरण एकमात्र संस्था हो । यहाँ झन्डै ११ हजार कर्मचारी कार्यरत छन् । संस्था तथा कर्मचारीको हकहित सुनिश्चित गर्ने भन्दै विभिन्न राजनीतिक पार्टी निकट ४ वटा ट्रेड युनियन कर्मचारी संगठन सक्रिय...

  • सरकार ‘उज्यालो नेपाल’ अभियानमा

    पुष २१, २०७३ - ‘अब अँध्यारोमा बस्नुपर्ने बाध्यता हुँदैन । दिगोरूपमा सरकार यसको अन्त्य गर्न लागेको छ । आर्थिक समृद्धिको बाटोमा अघि बढिसकेको छ ।’ ऊर्जा मन्त्री जनार्दन शर्माले यसो भनिरहँदा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको बैठक हल तालीले गुञ्जायमान भएको थियो । साँच्चै...