Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

बिजुली गफ

आयोगका पूर्वअध्यक्षको प्रश्न, कुलमानजी घरबेटीलाई कसरी कारबाही गर्न सक्नुहुन्छ ?

काठमाडाैं - नेपालमा सेलेब्रेटीको खिलाप बोल्दा अपजस पाइने गरेको छ । तर, केही छैन । म विघटित विद्युत् महसुल निर्धारण आयोगको पूर्वअध्यक्षको नाताले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजीलाई केही सुझाव दिनैपर्ने महसुस भयो । कुलमानजी, सक्नुहुन्छ भने सबै घर भाडामा बस्नेलाई छुट्टा छुट्टै मिटर दिनोस् र ६ घण्टाभन्दा…


जलविद्युतमा निजी क्षेत्रकाे १७ खर्ब

जलविद्युत विकासमा सरकारी र निजी क्षेत्रकाे याेगदान करिब बराबरीमै छ । जलविद्युत उत्पादन सुरु भएकाे १ सय ८ वर्षमा सरकारले ३० वटा आयाेजना निर्माण गरी ५ सय ६३ मेगावाट विद्युत प्रणालीमा जाेडेकाे छ । उता विद्युत ऐन, २०४९ आएपछि अर्थात् निजी क्षेत्रलाई जलविद्युत निर्माणमा ढाेका खाेलेकाे करिब २६ वर्षमा ८३…


वैदेशिक लगानीका बाधा

काठमाडाैं- गत भदौ ५ गते बिहीबार कान्तिपुर दैनिकमा प्रकाशित पूर्वजलस्रोत मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराको दृष्टिकोणप्रति मेरो ध्यान आकर्षित भयो । उहाँले उठाउनु भएका केही दृष्टिकोणमा मेरो सुझावसहितको टिप्पणी छ । समाजवाद उन्मुख अर्थतन्त्र, यो देशले धान्न नसक्ने र व्यापार घाटाले देश टाट पल्टन सक्ने…


कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिजुली पीडितको पत्र

काठमाडौं— तपाईंले दैनिक १८ घन्टाको लोडसेडिङ हटाई देशलाई लोडसेडिङमुक्त गर्नुभयो । त्यसमा सम्पूर्ण नेपालीले लोडसेडिङ गराई कमिसन खाने कमिसनखोर, कालाबजारीया बाहेक मुक्तकण्ठले तपाईंको जयजयकार मनायौं । तपाईलाई अहिलेसम्म पनि सम्पूर्ण नेपालीले साथ र सहयोग दिँदै आइरहेका छन् । एलईडी चिम प्रकरणमा तपाईमाथि विभिन्न किसिमका लाञ्छना लाग्दा धेरै नेपालीको आँखा रसाए…


‘निरन्तर विद्युत आउँदा दैनिकी सहज भएको छ’

काठमाडौं– शोभा उपाध्याय ललितपुरकी स्थायी बासिन्दा हुन् । पेसाले उनी ३ वर्षदेखि कुसुन्तीमा बस्दै आएकी छन् । उनको घरमा परिवार र भाडामा बस्नेसहित १५ जना बस्छन् । घरमा विद्युतबाट चल्ने दैनिक समान धेरै छन् । जसमा २ वटा फ्रिज, ३ वटा एलसिडी टिभी, ३ वटा राइसकुकुर, ३ वटा चिया पकाउने…


‘नियमित विद्युत आपूर्तिले व्यापार बढेको छ’

काठमाडौं- मनमाया ललितपुरकी अस्थायी बासिन्दा हुन् । उनी विगत १० वर्षदेखि कुसुन्तीस्थित भाडामा बस्दै आएकी छन् ।  किराना पसल गर्दै आएकी उनी बहिनीसँग बस्छिन् । भाडामा बस्ने मनमायाले १२ रुपैयाँ प्रतियुनिटका दरले मासिक करिब ८ सय रुपैयाँ विद्युत महशुल घरधनीलाई तिर्ने गरेकी छन् । उनको घरमा दैनिक प्रयोग हुने  एउटा…


‘लोडसेडिङ अन्त्य भन्नुमात्र बिजुली नकाटिने दिन छैन’

बेथानचोक- विद्युत आपूर्ति पहिलेभन्दा धेरै ठीक छ । अब बत्ती जान लाग्यो भनेर आत्तिने दिन गएका छन् । लोडसेडिङ नै भन्ने त खासै छैन तर दैनिक बत्ती नगएको दिन नै हुँदैन । के कारणले यसरी दिनहुँ बत्ती जान्छ हामीलाई केही थाहा हुन्न । साँझ परेपछि बत्ती जाने समस्याले हैरान बनाइसक्यो…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्