Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

बैंक

ब्याजदरमा सिलिङ लगाएपछि दीर्घकालीन निक्षेपमा बैंकको रुचि

ब्याजदर बढाउनेभन्दा दीर्घकालीन निक्षेप आकर्षित गर्ने बाटो रोज्नतर्फ बैंकहरू बैंकरहरूले निक्षेप ब्याजदरमा १२ प्रतिशत सिलिङ लगाउने सहमति गरेपछि निक्षेप अवधि बढाउने प्रतिस्पर्धा सुरु भएको छ । बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्न लामो अवधिको निक्षेप योजना सार्वजनिक गर्न थालेका छन् । केही साताअघिसम्म १ सय २० दिन (चार महिना)सम्मका मुद्दती निक्षेप योजना…


नेपाली बैंकमा विदेशीलाई जागिर निषेध

काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी लगानी नभएका बैंक तथा वित्तीय संस्थामा विदेशी नागरिकलाई जागिर दिन पूर्ण रुपमा रोक लगाएको छ। नेपालमा रहेका विदेशी लगानीमा स्थापित बैंक तथा वित्तीय संस्थाले राख्न पाउने विदेशी कर्मचारी संख्याको सीमा तोक्दै आइतबार राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार त्यस्ता संस्थाले बढीमा सातजनासम्म विदेशी कर्मचारी राख्न…


राष्ट्र बैंकको सर्कुलर, ऊर्जामा लगानी नपुगे क्षतिपूर्ति

मुलुकको प्रमुख उत्पादनशील क्षेत्र मानिएको ऊर्जा तथा जलविद्युत र कृषिमा वित्तीय संस्थाले ऋण लगानीको सीमा नपुर्याए नेपाल राष्ट्र बैंकले क्षतिपूर्ति (हर्जाना) तिर्नुपर्ने नयाँ ‘सर्कुलर’ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले अल्पकालीन आम्दानीका क्षेत्रमा मात्र लगानी बढाएको भन्दै राष्ट्र बैंकले यस्तो सर्कुलर जारी गरेको हो । चालु आर्थिक वर्षको…


जलविद्युतमा माछापुच्छ्रे बैंकको साढे ६ अर्ब

माछापुच्छ्रे बैंक लिमिटेडले पछिल्लो १२ वर्षमा जलविद्युत विकासमा ६ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ । बैंकले हालसम्म २७ जलविद्युत आयोजनासँग ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बैंककै अगुवाइमा ५ आयोजना निर्माणको विभिन्न चरणमा रहेको कर्जा प्रमुख…


पूर्वाधार विकासमा कमजोर लगानी : एडिबी

एसियाली विकास बैंक (एडिबी) ले नेपालले पूर्वाधार र जनशक्ति विकासमा पर्याप्त लगानी गर्न नसकेको औंल्याएको छ । राजनीतिक अस्थिरता र बजेट खर्च गर्ने कमजोर क्षमताका कारण यस्तो समस्या देखिएको एडिबीको निचोड छ । आर्थिक पत्रकार…


वाणिज्य बैंक र एनआइडिसी गाभिने

राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दुई बैंक गाभिएर नयाँ वाणिज्य बैंक बन्ने जानकारी दिएका हुन् । मन्त्री महराले द्ई बैंकको मर्जको निर्णय अबको मन्त्रीपरिषद् बैठकले गर्ने बताए…


जलविद्युतमा बैंकको ४५ अर्ब लगानी

नेपाल राष्ट्र बैंकले जलविद्युत विकासमा लगानी बढाउन सीमा निर्धारण गरेपछि अहिलेसम्म वित्तीय संस्थाले यो क्षेत्रमा करिब ४५ अर्ब लगानी गरेका छन् । जलविद्युत दीर्घकालीन लगानीको क्षेत्र भए पनि राष्ट्र बैंकको दबाबकै कारण बैंकहरूको लगानी बढेको हो । नेपाल राष्ट्र बैंकले जलविद्युत र कृषिमा कुल ऋणको १२ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्