विद्युत आपूर्त : प्राधिकरण :५९५५ मे.वा.घन्टा / निजी क्षेत्र :५४१३ मे.वा.घन्टा / भारत : १०७२८ मे.वा.घन्टा / ट्रिपिङ :६५ मे.वा.घन्टा / माग :२२१५६ मे.वा.घन्टा

  • आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता

    मंसिर १, २०७५ - काठमाडौं– आइएमई समूहद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल  बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी...

  • एनएमबी बैंकलाई लगातार दुई पटक ‘बैंक अफ दि इयर अवार्ड’

    मंसिर १६, २०७५ - काठमाडौं– एनएमबी बैंक लिमिटेड ‘बैंक अफ दि इयर अवार्ड–२०१८’ बाट सम्मानित भएको छ । बेलायतको द फाइनान्सियल टाइम्सले प्रदान गर्ने अवार्डबाट यस वर्ष एनएमबी बैंक छनोट भएको हो । बैंकले यसअघि सन् २०१७ का लागि पनि उक्त अवार्ड हात पारेको...

  • आइएमई लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट बैंकबीच सम्झौता

    मंसिर ०, २०७५ - काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच आइतबार इन्स्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सर्वसाधारण तथा बैंकका...

  • ऊर्जामा एडिबीको लगानी ६३ अर्ब, साढे १२ अर्बमात्र खर्च

    मंसिर ०, २०७५ - काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले हालसम्म नेपालको ऊर्जा विकासमा करिब ६३ अर्ब रुपैयाँ (५५ करोड ६० लाख अमेरिकी डलर) लगानी गरेको छ । एडिबीको लगानी जलविद्युत आयोजना, प्रसारण लाइन तथा सबस्टेसन निर्माण, प्रणाली सुदृढिकरण तथा भूमिगत केबल विस्तारमा परिचालन...

  • नेपालमा एडिबीकाे लगानी, अझै २ खर्ब खर्च हुन बाँकी

    मंसिर ०७, २०७५ - काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले नेपालका विभिन्न आयोजनामा गरेको लगानीमध्ये अझै करिब २ खर्ब रुपैयाँ (१ अर्ब ७९ करोड २० लाख अमेरिकी डलर) खर्च हुन सकेको छैन । कमजोर कानुनी तथा नीतिगत प्रक्रिया, सुस्त कार्यान्वयन लगायत कारणले खर्च क्षमता...