Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

बैंक

तीन लाख पुरस्कारको आइएमई ‘टेनिस टुर्नामेन्ट’ हुने

काठमाडौं– आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ३ लाख रुपैयाँभन्दा बढी पुरस्कारको ‘टेनिस टुर्नामेन्ट’ हुने भएको छ । ‘दोस्रो आइएमई जेटिआई ग्रान्ड जुनियर एकल ओपन टुर्नामेन्ट’ नाम दिएर आगामी बैशाख २ गतेदेखि ७ गतेसम्म खेल हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्न लागिएको टेनिसमा ३ लाख २६…


क्योदाइ रेमिट्यान्स आइएमईको दुर्घटना बीमा योजना

काठमाडौं– जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई कम्पनीले दुर्घटना जीवन बीमा योजना ल्याएको छ । आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने नारा दिएर योजना ल्याएको हो । सेवाग्राहीलाई सस्तो, सुलभ र विश्वसनिय रेमिट्यान्स सेवा दिन बीमा योजना ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत पठाएको पैसा…


मेट-लाइफको प्रिमियम अब इ-सेवाबाट तिर्न सकिने

काठमाडौं– अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट-लाइफको प्रिमियमको भुक्तानी इ–सेवा मार्फत तिर्न सकिने भएको छ । मेट लाइफको भुक्तानी इ-सेवामार्फत गर्न सकिने आइतबार सम्झौता भएको हो । अनलाइन प्रिमियम भुक्तानी सम्झौतामा इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार इ-सेवाबाट…


नेपालमा एडिबी सहयोग साढे ६ खर्ब पुग्दै, गत वर्ष ६७ अर्ब लगानी

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले गत वर्ष अर्थात् सन् २०१८ मा नेपालमा करिब साढे ६७ अर्ब रुपैयाँ (६० करोड अमेरिकी डलर) लगानी गरेको छ । विभिन्न ३६ आयोजनामा ऋण र प्राविधिक सहयोग गरी उक्त परिमाणको लगानी पुगेको हो । लगानी बढ्दै गए पनि त्यही अनुसार खर्च क्षमतामा सुधार नआएको…


आइएमई र माछापुच्छ्रे बैंकबीच अस्योरेन्स सम्झौता

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंकका सेवाग्राहीलाई सहजरुपमा बीमा सम्बन्धि सेवा दिन सम्झौता गरिएको हो । सम्झौतामा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र बैंकको तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौताअनुसार सर्वसाधारण तथा बैंकका सेवाग्राहीले देशभरका शाखाबाट…


आइएमई पे र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनबीच सम्झौता

पोखरा– आइएमई पे र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनबीच विद्युतीय कारोबार गर्नबारे सम्झौता भएको छ । गण्डकी र धौलागिरी अञ्चलका जिल्लामा सञ्चालित पेट्रोल पम्पको भुक्तानी विद्युती प्रणालीबाट गर्न÷गराउन सम्झौता गरिएको हो । सम्झौतामा आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरे ।…


फागुन ३० देखि एनएमबी बैंकको ३० लाख कित्ता ऋणपत्र निष्कासन हुँदै

काठमाडौं– एनएमबी बैंकले आगामी फागुन ३० गतेबाट ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । हालको तरलता अभाव व्यवस्थापन गर्न बैंकले ३ अर्ब रुपैयाँ मूल्यको ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल निष्कासन हुने ऋणपत्रको ४० प्रतिशत हुन आउने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणबाहेकको १…


आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच सम्झौता

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । बैंकका शाखामार्फत आइएमई जनरल इन्स्योरेन्सका सबैखाले बीमा सम्बन्धि सेवा सेवाग्राहीमा पुर्याउन सम्झौता गरिएको हो । सम्झौतामा कम्पनी र बैंकका प्रमुख कार्यकारी अधिकृत क्रमशः युगेशभक्त बादे श्रेष्ठ र रमेशराज अर्यालले हस्ताक्षर गरे । सम्झौतासँगै…


आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । बैंकिङ तथा इन्स्याेरेन्स सेवामा सहकार्य गर्न सम्झाैता गरिएकाे हाे । सम्झौतापत्रमा आइएमई इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र  बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे । सम्झौता अनुसार अब सेवाग्राहीले नेपालभरका बैंकका शाखामार्फत आइएमईकाे…


बेलायतको सिडिसी समूहबाट १ अर्ब ६९ करोड ऋण लिँदै एनएमबी बैंक

काठमाडौं– एनएमबी बैंकले बेलायत सरकार मातहतको सिडिसी समूहबाट करिब १ अर्ब ६९ करोड ६३ लाख ५० हजार रुपैयाँ (१ अर्ब ५० करोड अमेरिकी डलर ) ऋण लिने भएको छ । बैंकले उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सिडिसीसँग ऋण लिन लागेको हो । बैंक र सिडिसी समूहबीच बुधबार ऋण लिने/ दिने…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्