Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

बैंक

आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच अस्योरेन्स सम्झौता

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । कम्पनी र बैंकबीच  सम्झौतामा हस्ताक्षर भएको हो । बैंक अस्योरेन्स सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सर्वसाधारण तथा बैंकका सेवाग्राही ग्राहकले…


आइएमई जनरल इन्स्योरेन्सको शाखा महेन्द्रनगरमा

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको थप एक शाखा बुधबार कञ्जनपुरको महेन्द्रनगरमा स्थापना भएको छ । उक्त शाखाको उदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले हस्ताक्षर गरेका छन् । शाखा उद्घाटनका अवसरमा ढकालले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा…


पर्यटन सुदूरपश्चिम समृद्घिको आधार : ढकाल

धनगढी– आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार भएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवलाई धनगढीमा सम्बोधन गर्दै उनले उक्त कुरा उल्लेख गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीयस्तरमा आयोजना गर्ने यस्ता मेला महोत्सवले…


आइएमईको दशैंमा २० लाख योजनाको चाैथाे विजेता घोषणा,धिरेन्द्रले जिते एक लाख

काठमाडौं– आइएमई समूहले दशै, तिहार र छठ पर्वको अवसरमा ल्याएको ‘दशैमा २० लाख’ योजना अन्तर्गतको तेस्रो विजेता घोषणा गरेको छ । रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आईएमई सेवाग्राही धिरेन्द्र कुमार झाँगडले एक लाख रुपैयाँ जितेका छन् । २०७५ असोज ७ गतेदेखि सुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागू यस…


आइएमईको दशैंमा २० लाख योजनाको तेस्रो विजेता घोषणा, शिबुले जिते एक लाख

काठमाडौं– आइएमई समूहले दशै, तिहार र छठ पर्वको अवसरमा ल्याएको ‘दशैमा २० लाख’ योजना अन्तर्गतको तेस्रो विजेता घोषणा गरेको छ । रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आईएमई सेवाग्राही शिबु झागरले एक लाख रुपैयाँ जितेका छन् । २०७५ असोज ७ गतेदेखि सुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागू यस योजना…


कुमारी बैंक, आइएमई पे वालेटमा आवद्ध

काठमाडौं–आइएमई पे प्रयोगकर्ताहरुले कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । कुमारी बैंकका सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने, बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने सेवाहरू उपलब्ध गराउनेछ । कुमारी बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध…


आइएमइ लाइफ इन्स्योरेन्सको बेनी र कुश्मा शाखा विस्तार

काठमाडौं– आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरे । न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी…


नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व

काठमाडौं– नेपाल रेमिटर्स एसोसिएसनले सुमन पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उनी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । काठमाडौंमा सम्पन्न १३औं साधारणसभाले पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा चन्द्र टन्डन, महासचिवमा रितेश मित्तल, कोसाध्यषमा सञ्जय सिग्देल, सचिवमा इन्द्र शर्मा निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरूमा…


धिरेन्द्रकुमार झागड आइएमई ‘दशैंमा २० लाख’ योजनाका विजेता

काठमाडौं– धिरेन्द्रकुमार झागड आइएमई २० लाख योजनाको विजेता बनेका छन् । आइएमईको ‘दशैंमा २० लाख’ योजना अन्तर्गत ठूलो धनराशीको भाग्यशाली विजेता बनेका हुन् । मलेशियाबाट आइएमईमार्फत नेपालमा पैसा पठाउने उनलाई गोला प्रथाबाट विजेता चयन गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सफ्टवेर पद्धतिबाट गोलाप्रथा गरिएको थियो । विजेता…


आइएमई डिजिटल र जनता बैंकबीच सम्झौता

काठमाडौं– आइएमई समूहद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपालबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंक आइएमईको…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्