body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

मत-अभिमत

‘बिम्स्टेक’ ऊर्जा बजार, हट्ला त भारतकाे तगाराे ?

काठमाडाैं- यही भदौ १४ र १५ गते काठमाडौंमा बिम्स्टेक (बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) राष्ट्रको चौथो शिखर सम्मेलन भयो । यसक्रममा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ मा समझदारी भएको छ । यसले क्षेत्रीयस्तरमा विद्युत बजारको ढोका खोलेको विश्लेषण छ । ग्रिड इन्टरकनेक्सन बिम्स्टेकमा संलग्न ७ राष्ट्र (नेपाल, भारत,…


अनियमित विद्युतले हैरान उद्योगी भन्छन्– सरकार, बरु लोडसेडिङको तालिका देऊ !

विद्युत माग र आपूर्ति व्यवस्थापन नहुँदा मुलुकले झन्डै डेढ दशकसम्म चर्को लोडसेडिङको मार खेप्यो । २०७३ सालको लक्ष्मीपूजाको अघिल्लो दिनसम्म मुलुक लोडसेडिङले आक्रान्त थियो । परीक्षणका रूपमा गार्हस्थ उपभोक्तामा अन्त्य गरिएको लोडसेडिङ फेरि फर्काइएन । लक्ष्मीपूजाको दिन माग र आपूर्तिबीच सन्तुलन कायम भएपछि प्राधिकरणलाई तत्वज्ञान मिल्यो । काठमाडौं उपत्यका, मुख्य…


‘ऊर्जामा बजेटको पहाड, निजी क्षेत्रका जलविद्युत उत्पादक उपेक्षित’

सरकारले मंगलबार आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्यायो । ऊर्जा, जलविद्युत तथा पूर्वाधार विकासमा पर्याप्त बजेट राखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा झन्डै १ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । ऊर्जा विकासमा मात्र ८३ अर्ब ८९…


काबेली कोरिडोर नबन्दा अर्बाैंकाे विद्युत खेर जाँदै, किन माैन छन् केन्द्र र स्थानीय सरकार !

  मेची अञ्चलमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत केन्द्रीय प्रणालीमा जोड्न नेपाल विद्युत प्राधिकरणले काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइनको लम्बाई झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुसम्म ९० किलोमिटर छ । ३ खण्डमा बाँडेर निर्माण सुरु भएको लाइनमध्ये पहिलो खण्ड गोदक–दमक सञ्चानमा छ । योसँगै ४…


विद्युत महसुल बढाउँदा सामुदायिक संस्था नमरून्

विद्युत महसुल निर्धारण आयोगले गत वर्ष विद्युत महसुल बढाएको थियो । एक वर्ष पूरा नहुँदै नेपाल विद्युत प्राधिकरणले पुनः बढाउन २०७४ असार १९ गते आयोगसमक्ष प्रस्ताव पेस गर्यो । यसमा सामुदायिक संस्थाले विद्युतीकरण गरेका ग्राहकको समेत महसुल समायोजन हुनुपर्ने प्राधिकरणको माग छ । समुदायलाई बढाउँदा स्थलगत अध्ययन गरेरमात्र निर्णय लिनुपर्ने सामुदायिक विद्युत…


‘विद्युत नियमन आयोग गठन प्रक्रिया त्रुटीपूर्ण’

संसदको शुक्रबारको बैठकले विगत डेढ दशकदेखि विचाराधीन विद्युत नियमन आयोग ऐनको विधेयक पारित गरेको छ । अब विधेयक ऐनको रूपमा कार्यान्वयनमा आउनेछ । योसँगै आयोग पदाधिकारी नियुक्ति अघि बढ्ने भएको छ । जलविद्युत विकास नीति, २०५८ जारी भएलगत्तै नयाँ विद्युत ऐन र आयोग ऐनको मस्यौदा कोर्न सुरु गरिएको थियो ।…


सांसद तथा विज्ञहरू भन्छन्– बूढीगण्डकीमा गम्भीर त्रुटी भयो

अघिल्लो सरकारले १२ सय मेगावाटको जलाशय जलविद्युत आयोजना चीनको चाइना गेजुबा ग्रुप कर्पोरेशन (सिजिजिसी) लाई निर्माण गर्न दिने निर्णय गर्यो । कम्पनीसँग समझदारी (एमओयू) भएलगत्तै विभिन्न क्षेत्रबाट यसको विरोध भएको छ । यही विषयमा संसदको कृषि तथा जलस्रोत समितिले बूढीगण्डकी गलत प्रक्रियाबाट चिनियाँ कम्पनीलाई दिइएको निष्कर्ष निकाल्यो । समितिले बूढीगण्डकीका…


‘सरकारले निजी विद्युत उत्पादकलाई उपेक्षा गर्यो’

सरकारले आर्थिक वर्ष २०७४/७५ वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । ऊर्जा क्षेत्रलाई सम्बोधन गर्दै शीर्षकमा ६२.४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यो रकम गत आवभन्दा २४ प्रतिशत बढी हो । तर, निजी क्षेत्रलाई उपेक्षा गरेर बजेट ल्याइएको जलविद्युत प्रवद्र्धकको गुनासो छ…


जलविद्युत आयोजनालाई ‘पोस्टेड दर’ कहिले ?

हरेक वर्ष बढ्दै गएको विद्युत संकट न्यूनिकरण गर्न सरकारले २०६८ सालमा ‘ऊर्जा संकटकाल’ घोषणा गर्यो । घोषणामा सरकार र निजी क्षेत्रले गर्ने काम तथा जिम्मेवारी स्पष्ट छुट्ट्याइएको थियो । यद्यपि, योजनाअनुसार काम हुन सकेन । र, सरकारले अर्को पटक त्यस्तै संकटकाल घोषणा गर्नु पर्यो। त्यतिबेला निजी क्षेत्रलाई विद्युत उत्पादनमा सरकारले…


ऊर्जा संकट निवारण कार्ययोजना कार्यान्वयनले गति लिएन

सरकारले २०७२, फागुनमा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक कार्ययोजना’ जारी गर्यो । उक्त कार्ययोजनामा मासिक, त्रैमासिक अर्धवार्षिक तथा वार्षिकरूपमा गरिने कार्यतालिका समेत बनाइएको थियो । कार्ययोजनाअनुसार काम पनि भएका छन् । तर, तालिकाअनुसार परिणाम देखिएको छैन । ऊर्जा मन्त्रालयले नीतिगत निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7