Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो सोलु जलविद्युत आयोजनाको निर्माण ३० प्रतिशत पूरा (फाेटाे फिचर)

ऊर्जा खबर/काठमाडौं श्रावण ३०, २०७५   5374

फोटो



१८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको ३० प्रतिशत निर्माण पूरा भएको छ । सोलुखुम्बुको सोलु खोलामा निर्माणाधीन आयोजनाले १८ महिनाको अवधिमा यो भौतिक प्रगति हासिल गरेको हो । बाँधको ७० प्रतिशत निर्माण सकिएको छ । २ हजार ४ सय मिटर लामो मुख्य सुरुङ ७ सय मिटर खनिएको छ । दशैंपछि ‘आउट लेट’ बाट पनि खन्न सुरु गरिने प्रवर्दक बेनीखोला हाइड्रो प्रोजेक्ट कम्पनीले जनाएको छ ।

ad
माथिल्लो सोलु जलविद्युत आयोजनाको हेडवक्स एरिया
अायाेजनाकाे सुरूङ
निर्माणाधीन सुरूङमा सामान अाेसारपसार गर्दै ट्रिपर
सुरूङभित्र सफा गर्दै कामदार

अायाेजनाकाे निर्माणाधीन इन्टेक

अायाेजनाकाे हेडवक्स
निर्माणाधीन अायाेजनामा काम गर्दै कामदार
काम गर्दै कामदार
ढुंङ्गा फाेर्दै कामदारहरू
अायाेजना निर्माण स्थल, साेलु खाेला

फाेटाे साैजन्यः बेनीखोला हाइड्रो प्रोजेक्ट कम्पनी

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="