Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

लेख

विस्मृत जलविद्युत नीति

काठमाडौं राजधानी हुनाले यो शक्ति केन्द्र हो भन्ने कतिपयलाई भ्रम छ र यस्तो व्यवहार गर्छन् कि काठमाडौं नै नेपाल हो र नेपाल भनेको काठमाडौं मात्रै हो। नदीमा पानीको बहाव कम हुने चैत महिनामा समेत लोडसेडिङ नभएकाले सबै दंग छन्, रमाइरहेका छन् अनि आत्मरतिमा मग्न…


जनलगानीका उद्यम समूहहरू

वैचारिक अर्थात् दिमाग खियाउने काम गाह्रो त हुँदै हो । यसबारेमा मेरी आमाले सुनाउने गरेको कथा सम्झन्छु । कुनै अमुक ठाउँमा दुई दाजुभाइ रहेछन् । एउटा शारीरिक काममात्र गर्ने, अर्काे बौद्धिक काममा लाग्ने । आफ्ना यी दुई छोरामध्ये कसलाई बढी परिश्रम पर्दाे हो ?…


विद्युत विकासका अवरोध

देशमा वि.सं. १९६८ जेठ ९ गते पहिलो पटक ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजनाबाट विद्युत बलेको हो । अहिलेसम्म ८ सय २९ मेगावाटमात्र पुगेको छ । विद्युत संवेदनशील सेवा हो जसलाई समग्र विकासको पूर्वसर्त मानिन्छ । आधारभूत आवश्यकता प्रकाश शक्तिदेखि आधुनिक आवश्यकता प्रविधि सञ्चालनसम्मका गतिविधिमा विद्युत उपयोग हुन्छ । सन्…


जलविद्युत आयोजनाका मुद्दा

नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमसेरको पालामा सन् १९११ मा नै पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत् आयोजना (चन्द्रज्योति) को निर्माण गरिएको देखिन्छ ।  उक्त आयोजना निर्माणका लागि तत्कालीन समयमा भारतीय रुपियाँ ७ लाख १३ हजार २७३ खर्च भएको उल्लेख भएको पाइन्छ ।  जलविद्युत् विकासको १०६…


पश्चिम सेतीको अन्योल किन? 

‘हाम्रो गाउँमा गाडी त अहिलेसम्म पनि आएको छैन, तर चिलगाडी (हेलिकप्टर) भने उहिल्यै आएको हो । त्यतिबेला मेरो उमेर करिब ३० वर्षजति हुँदो हो, आकाशमा घुमीघुमी ऊ त्यो डाँडामा चिलगाडी बसेको थियो । हामी चिलगाडी हेर्नको लागि दौडेर गएका थियौंं । यहाँ पानीबाट बिजुली…


वातावरणीय बिनाशको त्रास र मुलुकको विकास

सन् १९९० को दशकपछि नेपालले आर्थिक उदारीकरणको नीति अंगिकार गर्दै आएको छ । यसको अभिप्राय निजी क्षेत्रलाई राष्ट्रिय विकासको साझेदार बनाई मूल प्रवाहमा समेट्दै उद्योग–धन्दा, कल–कारखाना, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्न/गराउन प्रेरित गर्ने र लगानीमैत्री वातावरण सिर्जना गर्ने नै हो । फलतः आर्थिक विकासको मेरुदण्डको रूपमा रहने ऊर्जा, उद्योग–धन्दा…


नेपाल लगानी गर्ने ‘बाँझो ठाउँ’

नेपाल स्रोत र साधनको भण्डार हो । यति हुँदा–हुँदै कम विकसित राष्ट्रका रूपमा रहेका छौं । हामीबीच राजनीतिक समस्या थियो । नयाँ संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेपछि जनतामा विकासको प्रतिस्पर्धात्मक चेतना विकास भएको छ । विकासका सम्भावना अब नयाँ ढंगले अघि बढेका छन् । कम विकसित राष्ट्र हुनु दुःखको…


जलविद्युत्को भविष्य

यसै साता प्रधानमन्त्री पुष्पकमल दाहालले दशौं विश्व भविष्य ऊर्ज्ाा सम्मेलनस्थल संयुक्त अरब इमिरेट्सको आबुधाबीमा आयोजित नेपाली कार्यक्रममा विदेशबाट आएको रेमिटेन्स जलविद्युत् विकासमा खर्चने आफ्नो योजना बताए। त्यस्तै, केही साताअघि ऊर्जा मन्त्री जनार्दन शर्माले 'नेपालको पानी जनताको लगानी' कार्यक्रमअन्तर्गत ठूला जलविद्युत् आयोजना निर्माण गरिँदा…


फेरि अनिश्चित पश्चिम सेती

ऊर्जा बजारको अनिश्चितताले १६ वर्षसम्म अड्किएको पश्चिम सेती आयोजना चीनको थ्री गर्जेजले बनाउन चाहेको पनि पाँच वर्ष बितिसकेको छ । अहिले चिनियाँ टोली नेपाल…


उखुबाट ऊर्जा

यो वर्षको पुस महिना आधा गइसक्यो। तराईमा नगदे बालीका रूपमा उखु लगाउने किसानल्ो उखु काट्ने र चिनी मिलहरूले उखु पेल्ने क्रम जारी छ। अब छापाहरूमा किसानले आफ्ना उत्पादनको उपयुक्त मूल्य तोक्न र समयमै रकम चुक्ता गर्ने माग गर्दै सडकमा आएका घटना जताजतै छाएका छन्।…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्