Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

लेख

ग्रामीण विद्युतीकरणमा उपभोक्ता संस्था

नेपालमा जलविद्युत्  उत्पादनले एक शताब्दी पार गरिसकेको भए पनि देशमा अहिलेसम्म मनग्गे विद्युत्  उत्पादन तथा वितरण लाइनको निर्माण हुन नसक्दा ग्रामीण जनता अझै अन्धकारमा रात बिताउन बाध्य छन् ।  नेपालको विद्युत्  वितरणको संरचनालाई लिने हो भने प्राविधिक रूपमा यो अत्यन्त रुग्न स्थितिमा रहेकोले चाहे…


जलविद्युत विकास, विदेशी लगानी र चुनाैती

नेपालमा जलस्रोतको अपार भण्डार भए पनि बहुसंख्यक जनता टुकीको उज्यालो र दाउरामा निर्भर हुनु दुःखद हो । बहाबको आधारमा मात्रै ८३ हजार मेगावाट सम्भावना र त्यसमध्ये ४२ हजार मेगावाट निकै आकर्षक मूल्यमा बनाउन सकिने अवस्था हुँदाहुँदै १ सय ५ वर्ष बितिसक्दा करिब ९ सय…


ऊर्जा मिश्रणको आवश्यकता

राजधानीलगायत धेरैजसो मुख्य शहरहरुमा लोडसेडिङ मुक्त भयो, उज्यालो छायो सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने बाचा फेरि पनि दोहोर्यायो। केही नीतिगत सुधारहरु जस्तै– ऊर्जा खरिद दर हिँउद र वर्षाको लागि १०० मेगावाटसम्मका रन अफ द रिभर आयोजानको लागि रु. ४.८ र…


विस्मृत जलविद्युत नीति

काठमाडौं राजधानी हुनाले यो शक्ति केन्द्र हो भन्ने कतिपयलाई भ्रम छ र यस्तो व्यवहार गर्छन् कि काठमाडौं नै नेपाल हो र नेपाल भनेको काठमाडौं मात्रै हो। नदीमा पानीको बहाव कम हुने चैत महिनामा समेत लोडसेडिङ नभएकाले सबै दंग छन्, रमाइरहेका छन् अनि आत्मरतिमा मग्न…


जनलगानीका उद्यम समूहहरू

वैचारिक अर्थात् दिमाग खियाउने काम गाह्रो त हुँदै हो । यसबारेमा मेरी आमाले सुनाउने गरेको कथा सम्झन्छु । कुनै अमुक ठाउँमा दुई दाजुभाइ रहेछन् । एउटा शारीरिक काममात्र गर्ने, अर्काे बौद्धिक काममा लाग्ने । आफ्ना यी दुई छोरामध्ये कसलाई बढी परिश्रम पर्दाे हो ?…


विद्युत विकासका अवरोध

देशमा वि.सं. १९६८ जेठ ९ गते पहिलो पटक ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजनाबाट विद्युत बलेको हो । अहिलेसम्म ८ सय २९ मेगावाटमात्र पुगेको छ । विद्युत संवेदनशील सेवा हो जसलाई समग्र विकासको पूर्वसर्त मानिन्छ । आधारभूत आवश्यकता प्रकाश शक्तिदेखि आधुनिक आवश्यकता प्रविधि सञ्चालनसम्मका गतिविधिमा विद्युत उपयोग हुन्छ । सन्…


जलविद्युत आयोजनाका मुद्दा

नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमसेरको पालामा सन् १९११ मा नै पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत् आयोजना (चन्द्रज्योति) को निर्माण गरिएको देखिन्छ ।  उक्त आयोजना निर्माणका लागि तत्कालीन समयमा भारतीय रुपियाँ ७ लाख १३ हजार २७३ खर्च भएको उल्लेख भएको पाइन्छ ।  जलविद्युत् विकासको १०६…


पश्चिम सेतीको अन्योल किन? 

‘हाम्रो गाउँमा गाडी त अहिलेसम्म पनि आएको छैन, तर चिलगाडी (हेलिकप्टर) भने उहिल्यै आएको हो । त्यतिबेला मेरो उमेर करिब ३० वर्षजति हुँदो हो, आकाशमा घुमीघुमी ऊ त्यो डाँडामा चिलगाडी बसेको थियो । हामी चिलगाडी हेर्नको लागि दौडेर गएका थियौंं । यहाँ पानीबाट बिजुली…


वातावरणीय बिनाशको त्रास र मुलुकको विकास

सन् १९९० को दशकपछि नेपालले आर्थिक उदारीकरणको नीति अंगिकार गर्दै आएको छ । यसको अभिप्राय निजी क्षेत्रलाई राष्ट्रिय विकासको साझेदार बनाई मूल प्रवाहमा समेट्दै उद्योग–धन्दा, कल–कारखाना, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्न/गराउन प्रेरित गर्ने र लगानीमैत्री वातावरण सिर्जना गर्ने नै हो । फलतः आर्थिक विकासको मेरुदण्डको रूपमा रहने ऊर्जा, उद्योग–धन्दा…


नेपाल लगानी गर्ने ‘बाँझो ठाउँ’

नेपाल स्रोत र साधनको भण्डार हो । यति हुँदा–हुँदै कम विकसित राष्ट्रका रूपमा रहेका छौं । हामीबीच राजनीतिक समस्या थियो । नयाँ संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेपछि जनतामा विकासको प्रतिस्पर्धात्मक चेतना विकास भएको छ । विकासका सम्भावना अब नयाँ ढंगले अघि बढेका छन् । कम विकसित राष्ट्र हुनु दुःखको…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्