body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

लेख

विद्युत प्राधिकरण दलाल व्यापारीको कब्जामा !

सन् १९६०, ७० र ८० को दशकमा नेपालले विद्युत विभागमार्फत पनौती, सुनकोसी, त्रिशूली, कुलेखानी र मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण गरेर विद्युत क्षेत्रमा राम्रै काम गरिरहेको थियो । त्यसता विद्युत महसुल प्रतियुनिट १.४० रुपैयाँ (प्रतियुनिट २.५ सेन्ट, डलरमा) मात्र थियो । केही समय बढी भएको विद्युत खपत बढाउन कर्पोरेसनले विद्युतीय चुल्हो पनि…


बिजुली यात्राका ‘बहादुर सिपाही’ लार्इ शुभकामना !

नेपाल विद्युत प्राधिकरण सरकारको पूर्ण स्वामित्वको संस्था हो । २०४२ साल भदौ १ गते जन्मेको यो संस्थाले आजसम्म बिजुली उत्पादन, प्रशारण र वितरणको काम सम्हाल्दै आएको छ । स्थापनादेखि २०५८ सालसम्म संस्था नाफामा थियो । त्यसयता निरन्तर घाटामा छ । यद्यपि, पछिल्ला दुई वर्ष यसको आर्थिक अवस्था केही सकारात्मक देखिएको…


विद्युत निर्यात : भ्रम र यथार्थ

गत साता नेपाल र बंगलादेशसित पनि ऊर्जा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपालको बिजुली मानौं भोलिदेखि नै उता निर्यात हुन थाल्नेछ भनेर प्रचार भयो। तर यथार्थ फरक छ। बंगलादेश पनि नेपालजस्तै ऊर्जा संकटग्रस्त मुलुक हो। साढे चार वर्षको अवधिसम्म त्यहाँको लोडसेडिङलाई सहनयोग्य तहमा ल्याउन बंगलादेश सरकारले ५.५८ अर्ब अमेरिकी डलर…


जलस्रोतसँगै सार्वभौमसत्ताको दोहन

नेपालमा प्राकृतिक स्रोतका रूपमा पेट्रोलियम पदार्थ, हिरा जस्ता बहुमूल्य पत्थर, सुन जस्ता बहुमूल्य धातु इत्यादिका खनिजहरू अहिलेसम्म पाइएको छैन, पाइने सम्भावना न्यून छ। तर प्रकृतिको वरदानस्वरूप नेपालले प्रचुर मात्रामा जलस्रोत पाएको छ, जसको समुचितरूपमा दोहन भएको छैन। जलस्रोतले नेपालको समृद्धिको भाग्यरेखा कोर्न सक्छ। जलस्रोतबाट विद्युत् उत्पादनको अतिरिक्त यसको समुचित दोहनबाट…


जलाधार र दिगो विकास

पालको विकास र समृद्धि प्राकृतिक स्रोतको व्यवस्थापनमा निर्भर छ । सन् ६०/७० को दशकतिर हेर्दा नेपालको पहाडमा जीविकोपार्जन गर्न जथाभावी वन जंगल फँडानी भई मरुभूमीकरण हुँदै जाने देखियो। तराईको उर्वरा भूमि बाढी, बालुवा र बगरले युक्त हुने भनी विभिन्न अनुसन्धान र वैज्ञानिकहरूले भनेका थिए । त्यही मरुभूमीकरण हुनबाट रोक्न सरकारले…


नेपालको भौगोलिक अवस्था र जलस्रोतको सम्भावना

बग्ने पानी, जम्ने पानी, परेको पानी र भुइँमुनिको पानी हाम्रा जलस्रोतहरू हुन् । नेपाल समुद्रदेखि टाढा पर्दछ । तर, पानीको हकमा नेपाल क्षेत्रफल तथा जनसंख्याका दृष्टिले सौभाग्यशाली छ । नेपालको जल सम्पदा राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि महत्वपूर्ण मानिएको छ । जलस्रोतको उपयोगलाई हेर्दा निम्न तीन क्षेत्रहरूमा विभाजन गर्न सकिन्छ । पानी नेपालको सबैभन्दा ठूलो…


देशमा जलविद्युत् उत्पादनको स्थिति

नेपाल जलविद्युत् उत्पादनको इतिहासमा दक्षिण एसियामै सबैभन्दा पुरानो मुलुक हो तर विद्युत् उत्पादनको गति भने कछुवाकै गतिका रुपमा रहेको छ । आजभन्दा १०८ वर्षअघि १९६८ सालमा बेलायतको वित्तीय सहयोगमा नेपालमा पहिलोपटक ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको थियो, जुन अध्यावधि छँदै छ । यही विन्दुबाट नेपालले आफ्नो…


किन बन्नुपर्छ अरुण तेस्रो

अहिले चर्चामा छ अरुण तेस्रो जलविद्युत् आयोजना। प्रारम्भिक चरणमा २०१ मेगावाट क्षमता प्रस्ताव गरिएको यो आयोजना पछि ४०२ मेगावाटको योजनाका रूपमा प्रस्ताव गरियो। तर अहिले भारतीय सरकारको लागानी रहेको कम्पनी सतलजमार्फत नौ सय मेगावाट क्षमतामा निर्माण हुने क्रममा छ। निकै विवादास्पद बन्न पुगेको यो…


जलस्रोत अनुसन्धानमा युवा आकर्षण

समृद्ध मुलुकका लागि युवा जनशक्तिको ठूलो खाँचो रहेको छ । मुलुकमा रहेका युवालाई स्वदेशमै उपभोग गर्ने मात्र होइन, विभिन्न निहु र बाध्यतामा बिदेसिएका नेपाली युवालाई मुलुकमा आकर्षण गर्न सके मात्र समृद्ध मुलुकको यात्रा सहज हुन सक्छ । यसका लागि राज्यले यसका प्राथमिक क्षेत्र किटान…


मन्त्रीज्यू बूढीगण्डकीमा खुट्टा नकमाउनुस् !

बूढीगण्डकी जलाशय जलविद्युत आयोजना पहिचान भएदेखि यसले सरल बाटो हिँड्न पाएन । सडक, सदन र हबेलीका मालिकले आफ्नो अनुकूलको भकुण्डो बनाए । कहिले दक्षिण, कहिले उत्तर हुत्याए त कहिले आफ्नै मैदानमा रिंगाइरहे । यही कारण पहिचान भएको झन्डै ४० वर्षसम्म आयोजनाले निर्माणको बाटो समातेको…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7