विद्युत आपूर्त : प्राधिकरण :९५९४ मे.वा.घन्टा / निजी क्षेत्र :८९४१ मे.वा.घन्टा / भारत : ५४२ मे.वा.घन्टा / ट्रिपिङ :१२० मे.वा.घन्टा / माग :१९१९७ मे.वा.घन्टा

  • नेपाल लगानी गर्ने ‘बाँझो ठाउँ’

    फागुन २०, २०७३ - नेपाल स्रोत र साधनको भण्डार हो । यति हुँदा–हुँदै कम विकसित राष्ट्रका रूपमा रहेका छौं । हामीबीच राजनीतिक समस्या थियो । नयाँ संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेपछि जनतामा विकासको प्रतिस्पर्धात्मक चेतना विकास भएको छ । विकासका सम्भावना अब नयाँ...

  • जलविद्युत्को भविष्य

    माघ ०४, २०७३ - [caption id="attachment_719" align="alignright" width="100"] डा. सुभाष पोखरेल[/caption] यसै साता प्रधानमन्त्री पुष्पकमल दाहालले दशौं विश्व भविष्य ऊर्ज्ाा सम्मेलनस्थल संयुक्त अरब इमिरेट्सको आबुधाबीमा आयोजित नेपाली कार्यक्रममा विदेशबाट आएको रेमिटेन्स जलविद्युत् विकासमा खर्चने आफ्नो योजना बताए। त्यस्तै, केही साताअघि ऊर्जा मन्त्री जनार्दन शर्माले...

  • फेरि अनिश्चित पश्चिम सेती

    माघ ०२, २०७३ - [caption id="attachment_666" align="alignright" width="300"]                                          विकास थापा[/caption] ऊर्जा बजारको अनिश्चितताले १६ वर्षसम्म अड्किएको पश्चिम सेती आयोजना चीनको थ्री गर्जेजले बनाउन चाहेको...

  • उखुबाट ऊर्जा

    पुष १८, २०७३ - [caption id="attachment_394" align="alignright" width="293"] सागर ज्ञवाली[/caption] यो वर्षको पुस महिना आधा गइसक्यो। तराईमा नगदे बालीका रूपमा उखु लगाउने किसानल्ो उखु काट्ने र चिनी मिलहरूले उखु पेल्ने क्रम जारी छ। अब छापाहरूमा किसानले आफ्ना उत्पादनको उपयुक्त मूल्य तोक्न र समयमै रकम...