Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरणमा रोजगारीको अवसर

ऊर्जा खबर/काठमाडौं पुष २७, २०७३   1466

खबर



नेपाल विद्युत प्राधिकरणले रिक्त विभिन्न पदमा स्थायी पदपूर्ति गर्ने भएको छ । प्राधिकरणले यसका लागि बुधबार प्रतियोगितात्मक परीक्षाको सूचना निकालेको छ ।

ad

रिक्त २ सय ५० भन्दा बढी पदका लागि नयाँ आवेदन खुला गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार उपनिर्देशकदेखि सवारी चालकसम्मका लागि आवेदन खुलेको छ ।

उपनिर्देशिक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्ध, प्रशासकीय अधिकृत, समाजशास्त्री, इन्जिनियर, सर्भे अधिकृतलगायत छन् ।
यस्तै, मिटर रिडिङ सुपरिभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेवी इक्विपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, सवारी चालक, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्रीका लागि आवेदन खुला गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणमा खुलेको रोजगारीको अवसरबारे  विस्तृत विवरण तल राखिएको छ ।

94d8cacdcd8264918304acbc9180b8e6

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="