Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

वैकल्पिक ऊर्जा

चिनी उद्योगी भन्छन्– तीन वर्षमा ५० मेगावाट विद्युत उत्पादन गर्न सक्छौं

काठमाडौं– देशमा सञ्चालनमा रहेका चिनी उद्योगहरूले आगामी तीन वर्षभित्र ५० मेगावाट विद्युत उत्पादन गर्न सक्ने बताएका छन् । हिउँदको विद्युत अभावमा योगदाना पुर्याउन सकिने भन्दै उनीहरूले यस्तो धारणा राखेका हुन् । चिनी मिलमा उखु पेलेर निस्कने खोस्टा (बगास) उपयोग गरी विद्युत उत्पादन गर्न सकिन्छ । अहिले देशमा १४ वटा चिनी…


‘नवीकरणीय ऊर्जा इन्जिनियरिङ’मा धिताललाई विद्यावारिधि उपाधि

काठमाडौं– वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) का निवर्तमान कार्यकारी निर्देशक रामप्रसाद धितालले ‘नवीकरणीय ऊर्जा इन्जिनियरिङ’ विषयमा विद्यावारिधि हासिल गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट धितालले उक्त उपाधि हासिल गरेका हुन् । लामो समय केन्द्रमा काम गरेका उनी पछिल्लो समय कार्यकारी निर्देशकमा रहेर काम गरेका थिए । कार्यकारी…


हरेक बस्तीमा नवीकरणीय ऊर्जाको पहुँच पुर्याउने केन्द्रकाे प्रतिबद्धता

काठमाडौं– नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्दै आएका विज्ञ, अनुसन्धानकर्ता तथा व्यवसायीहरूले देशका हरेक बस्तीमा ऊर्जाको पहुँच पुर्याउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । सरकारले ल्याएको ‘हरेक बस्ती, ऊर्जा बस्ती’ कार्यक्रम कार्यान्वयनमा विज्ञ तथा व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा जोड दिइएको हो । नवीकरणीय ऊर्जा परिसंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको…


लघु जलविद्युतको १.१८९ मेगावाट विद्युत ग्रिडमा जोडिँदै

काठमाडौं– वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निर्माण पूरा भई सञ्चालनमा रहेका लघु जलविद्युत आयोजनाको विद्युत ग्रिडमा जोड्न अध्ययन गर्ने भएको छ । केन्द्रले १.१८९ मेगावाटका २४ लघु आयोजनाको विद्युत ग्रिडमा जोड्न अध्ययन गर्न लागेको हो । छनोटमा परेका २४ लघु आयोजनाको अध्ययन अघि बढाउन परामर्शदाता नियुक्तीका लागि प्रस्ताव आह्वान गरिएको केन्द्रका…


आर्थिक अभावमा निर्माण रोकिएका लघु जलविद्युत आयोजनाले थप अनुदान पाउने

काठमाडौं– आर्थिक अभावमा बिचैमा निर्माण रोकिएका लघु जलविद्युत आयोजनाले थप अनुदान सहयोग पाउने भएका छन् । २०७३ जेठ ४ गतेसम्म सम्झौता भई निर्माण सम्पन्न हुन नसकेका आयोजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले थप अनुदान सहयोग उपलब्ध गराउन लागेको हो । नवीकरणीय ऊर्जा अनुदान नीति २०७३ स्वीकृत भएको मिति (२०७३ जेठ ४…


वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा अधिकारी

काठमाडौं– सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुदन अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार (माघ २१ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘सर्ट लिस्ट’ गरेका ३ व्यक्तिको नामावलीको आधारमा उच्चतम योग्यताका आधारमा अधिकारी छनोट गरिएको हो । सन् २००६…


नवीकरणीय ऊर्जा परिसंघ र नगरपालिका संघबीच समझदारी

काठमाडौं– नेपाल नवीकरणीय ऊर्जा परिसंघ र नेपाल नगरपालिका संघबीच सहकार्य गर्ने समझदारी भएको छ । देशभरका महानगर, उपमहानगर र नगरपालिकाका विपन्न घरधुरीमा नवीकरणीय ऊर्जाको सेवा विस्तार गर्न समझदारी गरिएको हो । समझदारीपत्रमा परिसंघ तथा संघका अध्यक्ष द्वय गुणराज ढकाल र अशोक कुमारब्यांजु श्रेष्ठले हस्ताक्षर गरे । समझदारी अनुसार परिसंघले महानगर,…


गण्डकी ऊर्जाले दैनिक २ सय सिलिण्डर बायोग्यास उत्पादन गर्दै

काठमाडौं– पोखरामा निर्माण भएको गण्डकी ऊर्जा प्लान्टले आगामी चैतदेखि बायोग्यास उत्पादन गर्ने भएको छ । ४५ टन फोहोर प्रशोधन हुने प्लान्टबाट दैनिक २ सय सिलिण्डर बायोग्यास उत्पादन हुन लागेको हो । पोखरा महानगरपालिकाको वडा नम्बर–३२ मझुवामा स्थानीय युवा उद्यमी मिलेर प्लान्टको निर्माण गरेको गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङले बताए…


कानुन मिचेर वैकल्पिक ऊर्जामा कार्यकारी निर्देशक सिफारिस गरेको खुलासा

काठमाडौं– वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा विद्यमान नियम कानुन र पद्धति मिचेर कार्यकारी निर्देशक नियुक्ति गर्न सिफारिस गरेको तथ्य बाहिर अएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफूअनुकूल कानुनको व्याख्या गराएर काम गरेको पाइएको हो । ऊर्जा खबरलाई प्राप्त तथ्य र कागजातअनुसार केन्द्रको गठन आदेशको व्यवस्था तथा प्रचलित…


साैर्य ऊर्जा प्रणालीबाट १ मेगावाट विद्युत उत्पादन

काठमाडौं– सूर्य पावर कम्पनीले नवलपरासीमा सौर्य ऊर्जा प्रणालीबाट १ मेगावाट विद्युत उत्पादन गरेको छ । कम्पनीले विष्णुप्रिया सौर्य ऊर्जा फार्म अायाेजना जडान गरेर विद्युत उत्पादन गर्दै आएको हाे । फार्मबाट २०७४ जेठ २३ गतेदेखि नियमित विद्युत उत्पादन भइरहेको इन्जिनियर मनिस बरालले बताए । उनका अनुसार उत्पादन हुने विद्युतमध्ये ६ सय किलोवाट…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्