advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

सडक

उपत्यकाको २० मिटर सडक डेढ वर्षदेखि अलपत्र

बीस मिटर सडक बनाउन कति समय लाग्ला ? बढीमा एक महिना वा दुई महिना । अनुमान यही हुन सक्छ । तर, कतिपय ठाउँमा यो अनुमान गलत भइदिन्छ । राजधानीको जडिबुटी–पेस्सीकोला खण्डको सडक निर्माणमा कसैको अनुमान पनि मेल खाँदैन । यहाँ सामान्य व्यक्ति वा योजनाविद्को अनुमान पनि फेल खाएको छ ।…


५ वर्षभित्र मुख्य नदीमा १० ‘सिग्नेचर ब्रिज’ बन्ने

सडक विभागले आगामी ५ वर्षभित्र मुख्य नदीमा अत्याधुनिक पुल (सिग्नेचर ब्रिज) निर्माण गर्ने योजना अघि बढाएको छ । पुराना पुल विस्थापित तथा स्तरोन्नती गर्दै नयाँ निर्माण गर्न लागिएको हो । विभागका अनुसार चितवनको नारायणी, बुटवलको तिनउ, तनहुँको मादी, पोखरा चाइना पुल नजिक, पथलैया–ढल्केबरबीचको रातु खोला, शंखमुलको बागमती लगायत नदीमा आधुनिक…


विपी राजमार्गको २२ स्थान जोखिममा, सडक विभागले स्तरोन्नती गर्दै

बनेपाबाट छोटो दूरीमा बर्दीबास तथा पूर्व जाने विपी राजमार्गको २२ स्थान जोखिमयुक्त क्षेत्र पहिचान गरिएको छ । गत दुई वर्षअघि गएको विनाशकारी भूकम्पपछि जापानी विज्ञले गरेको अध्ययनले जोखिम पत्ता लगाएको हो । भूकम्पले भत्काएका विभिन्न ठाउँमा अहिले सडक विभागले मर्मत गर्दै आएको छ । १ सय ६० किलोमिटर लामो विपी…


राजधानीका सडकमा दैनिक १० लाख सवारी गुड्छन्

साँधुरो सडक तथा सवारी चापले राजधानी काठमाडौं र यहाँको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । सवारी संख्या थपिँदै जाँदा सडक पूर्वाधार त्यहीअनुसार मर्मत संभार नगर्दा पनि समस्या देखिएको हो । उपत्यकामा सडकको लम्बाई करिब १ हजार ७ सय ५० किलोमिटर छ । यो सडकका दैनिक १० लाख सवारी गुड्ने सडक…


पशुपति क्षेत्रमा ‘तिलगंगा–ताम्रागंगा’ सुरुङ निर्माण हुने

सरकारले पशुपति क्षेत्रमा आवागमन व्यवस्थित गर्न गुहेश्वरीदेखि तिलगंगा आँखा अस्पतालसम्म सुरुङमार्ग निर्माणको योजना अघि सारेको छ । पवित्र धार्मिक क्षेत्र वृक्षारोपण गरी हरियाली बनाउने उद्देश्यअनुसार सडकको विकल्प खोजिएको हो । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको तिलगंगा–ताम्रागंगा सडक खण्ड विस्थापित गरी गरी साढे ८ सय मिटर सुरुङ निर्माण हुनेछ । दस…


मध्यपहाडी राजमार्गको पूर्वी खण्ड अन्तिम चरणमा

हिमाल र पहाडको विकासलाई जोड्ने उद्देश्यले निर्माण सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । सडक विभागको दबाबपछि कामले गति लिएको हो । अधिकांश ठाउँमा ट्र्याक खोलिए पनि स्तरोन्नती, विस्तार तथा कालोपत्रे गर्ने काम भइरहेको छ । पूर्वी पाँचथरको चियाेभज्याङदेखि नुवाकोट–सिन्धुपाल्चोक सीमासम्मको ६ सय ८९ मिलोमिटर स्तरोन्नतीको…


राजधानीका सडक विस्तारमा सर्वोच्च अदालत र स्थानीय बाधक, ठेकेदारलाई हाइसञ्चो

काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप व्यवस्थित गर्न दस वर्षअघि सुरु गरिएको सडक विस्तारको काम कछुवा गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६४/०६५ बाट काम सुरु भए पनि कहिले पूरा हुने भन्ने टुंगो छैन । दर्जनौं ठाउँमा स्थानीयले संघर्ष समिति बनाउने र अदालतमा मुद्दा हाल्ने क्रियाकलापले काम प्रभावित भएको काठमाडौं उपत्यका…


सुनकोसीस्थित खैरेनीघाट पुल, कालोसूचीमा राख्ने चेतावनीपछि ठेकेदारले काम अघि बढायो

सडक विभागले कालोसूचीमा राख्ने चेतावनी दिएपछि ठेकेदारले सुनकोसी नदीमा निर्माण भइरहेको पुलको कामलाई तीव्रता दिएको छ । ९ वर्षदेखि रोकिएको पुलको कामले अहिले गति लिएको हो । सिन्धुली–रामेछाप जोड्न सुनकोसीको खैरेनीघाटमा ८३ मिटर लामो पुल निर्माण भइरहेको छ । कन्काई लामा खम्पाचे जेभीले कामको…


ठेकेदारको लापरबाहीले तीन वर्ष नपुग्दै भत्कियो बबई नदीको पुल

ठेकेदारको लापरबाहीले निर्माण भएको तीन वर्ष नपुग्दै बर्दियाको बबई नदीकाे पुल भत्किएको छ । जब्दीघाटमा निर्माण भएको पुल कमजोर सामग्री तथा गलत डिजाइन प्रयोगका कारण भत्केको हो । सदरमुकाम गुलरियादेखि करिब १० किलोमिटर पूर्व उत्तर…


कोटेश्वर–कलंकी सडक निर्माणमा चिनियाँ ठेकेदारकाे बेइमानी, सडक विभागकाे बेवास्ता

  राजधानीको बढ्दो सवारी जामलाई न्यूनिकरण गरेर यातायात आवागमन सहज बनाउन उद्देश्यसहित निर्माण सुरु गरिएको कोटेश्वर–कलंकी सडक सुधारको काम चार वर्षमा आधामात्र सम्पन्न भएको छ । ठेकेदारकाे लापरबाही र सरकारकाे बेवास्ताले निर्माण प्रवाभित भएकाे हाे । अहिले पनि सडक निमार्णले गति लिन सकेको छैन् । दैनिकरूपमा धूवाँ र धुलोका कारण…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7