body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :५०२१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७२१ मे.वा. घन्टा
  • भारत : २३६९ मे.वा. घन्टा
  • ट्रिपिङ : २०० मे.वा. घन्टा
  • माग : १६३११ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

सडक

पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्न एडिबीको २१ अर्ब सहयोग

काठमाडौं– पूर्व–पश्चिम राजमार्ग ४ लेनमा विस्तार तथा स्तरोन्नती गर्न एसियाली विकास बैंक (एडिबी) ले २१ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने पक्का भएको छ । एडिबी सञ्चालक समितिले सहयोग प्रस्ताव स्वीकृत गरेसँगै रकम आउने टुंगो लागेको हो । फिलिपिन्सको मनिलामा बसेको एडिबी सञ्चालक समितिको बैठकले नेपालको मुख्य राजमार्ग नाजुक रहेको भन्दै…


सेनाले ४ महिनाभित्र काठमाडौं–तराई द्रुतमार्गको डिपिआर तयार गर्ने

काठमाडौं– काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले अबको ४ महिनाभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने भएको छ । डिपिआरका लागि परामर्शदाता कम्पनी छनोट भएकाले तोकिएको समयमै काम पूरा गर्ने गरी तयारी सुरु गरिएको हो । सेनाको इन्जिनियरिङ विभागले हेरिरहेको राष्ट्रिय गौरवको आयोजनाको डिपिआर तयार गर्न कोरियाली कम्पनी 'सुसुङ…


बानेश्वर र कोटेश्वरमा पनि अन्डरपास निर्माण हुने

काठमाडौं– राजाधानीमा अधिक ट्राफिक जाम हुन थालेपछि सरकारले बानेश्वर र कोटेश्वरमा पनि अन्डरपास सडक निर्माण गर्ने भएको छ । दिगो यातायात व्यवस्थापन गर्ने उद्देश्यले योजना अघि बढाइएको हो । सडक विभागले दुवै ठाउँमा अन्डरपास निर्माण गर्न विस्तृत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि ठेकेदार छनोट गरिरहेको छ । दुवै स्थानको…


देशभर ४ हजार पुलको माग, दुई वर्षदेखि अध्ययन रोकियो

काठमाडौं– सडक सञ्जाल विस्तारसँगै देशभर पक्की पुलको माग पनि बढ्न थालेको छ । विभिन्न क्षेत्रमा सडक चौडा पारिए पनि पुल पुरानै रहेको र नयाँ ठाउँमा समेत निर्माणको माग देखिएको हो । सडक विभागका अनुसार अहिले देशभर ४ हजार पक्की पुलको माग छ । विभागअन्तर्गत पुल महाशाखामा पुरानो स्तरोन्नतीभन्दा नयाँ पुल…


हिल्सा–सिमिकोट खण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिदै

काठमाडौं- हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हिल्सादेखि सिमिकोटसम्म पर्ने  ९५ किलोमिटर लामाे ट्र्याक खोलिएपछि कर्णाली प्रदेशकाे हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेको हो । निर्माणाधीन हिल्सा–सिमिकोट सडक खण्ड अन्तिम चरणमा पुुगेको योजना प्रमुख शशंक मिश्रले बताए । उनका अनुसार अब साढे ४ सय मिटर सडक खन्न…


सडक सुधारिएन सवारीमात्र थपिए–  देशभर ३२ लाख, कुन प्रदेशमा कति ?

काठमाडौं– सडक सञ्जाल विस्तारसँगै देशभर सवारी साधनको संख्या ३२ लाख २१ हजार पुगेको छ । सवारी संख्या बढे पनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन । सवारी साधन भित्रिने क्रम बढ्दै जाँदा सडक पूर्वाधारको गुणस्तर विस्तारमा ध्यान दिइएको छैन । अझ सहरी क्षेत्रमा पछिल्लो समय ट्राफिक जामसमेत बढेको छ…


कान्ति लोकपथ अझै कन्तविजोग अवस्थामा, विष्फोट पदार्थ अभावले निर्माण प्रभावित

काठमाडौं– काठमाडौं–हेटौंडा छोटो दूरीबाट जोड्दै सडक जोडिएका ठाउँको आर्थिक विकासमा सुधार ल्याउने उद्देश्यले झन्डै ६० वर्षदेखि निर्माणाधीन कान्ति लोकपथको काम अहिले पनि भइरहेकै छ । सरकार तथा योजना कार्यान्वयन गर्ने सडक विभागको बेवास्ता ठेकेदारको मनोमानी र फितलो नियमनका कारण अहिलेसम्म सडक पूरा भएको छैन । हेटौंडा बुद्ध चोकसम्म करिब ९२…


राजधानीका सडकको बेहाल, सरकारकै इशारामा ठेकेदारको दादागिरी

काठमाडौं– अस्तव्यस्त राजधानीका सडक मर्मत, स्तरोन्नती तथा निर्माण गर्न सरकारले निरन्तर निर्देशन दिँदै आएको छ । तर, काम गर्ने ठेकेदारले निर्देशन कार्यान्वयन गर्न कहिल्यै चासो दिने गरेको छैन । सरकारले निर्देशन दिएपछि सरोकारवाला निकायले ठेकेदारलाई दबाब दिने प्रयास गरे पनि यसले परिणाम दिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली…


विभागले एक वर्षमा जिर्ण अवस्थाका ७ पुल मर्मत तथा स्तरोन्नती गर्यो

काठमाडौं– सडक विभागले पछिल्लो एक वर्षमा देशका विभिन्न ठाउँमा जिर्ण अवस्थाका साना/ठूला गरी ७ वटा पुल मर्मत गरी संचालनमा ल्याएको छ । सडक दुर्घटनाबाट हुने भौतिक तथा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले देशका अन्य क्षेत्रमा पनि कमजोर र जिर्ण पुल मर्मत एवं स्तरोन्नतीलाई तीव्रता दिइएको छ । विभागका अनुसार पछिल्लो…


विमस्टेक सम्मेलनकाे तयारी, रातारात टालेर सिँगारिँदै सडक र चोक

काठमाडौं– काठमाडौंमा कुनै अन्तर्राष्ट्रिय सभा, सम्मेलन वा गोष्ठी आयोजना हुँदा होस् वा विदेशी उच्च ओहोदाका पाहुना आउँदा विमानस्थलदेखि सडक, गल्ली र चोक बजार सफा–सुग्घर पारिन्छ । रंग रोगन गरेर टिलिक्क टल्काइन्छ । जब सभा, सम्मेलन सकिन्छ । विदेशी पाहुना फर्किन्छन् । यहाँको अवस्था उही पुरानो आवरणमा फर्किन्छ । यो काठमाडौंमात्र…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7