Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

सडक

प्रधानमन्त्रीले आइतबार फास्ट ट्र्याक शिलन्यास गर्ने

वर्षौंदेखि निर्माणको विवादमा तानिएको काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणको सुभारम्भ आगामी आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन् । नेपाली सेनालाई निर्माण जिम्मा दिइएको रणनीतिक महत्त्वको सडक यसको अन्तिम विन्दु निजगढमा गर्ने तयारी छ । सेनाले शिलन्यासको आवश्यक तयारी गरेको छ । सडकको ट्र्याक सेनाले नै खोलेको थियो । तोकिएको समयमै…


हुलाकी राजमार्गमा १० नयाँ सहर बनाइने

सरकारले हुलाकी राजमार्गमा १० नयाँ सहर बनाउने भएको छ । मध्यपहाडी राजमार्गमा निर्माण भइरहेका सहर जस्तै हुलाकी मार्गमा पनि आधुनिक सहर निर्माण गर्न लागिएको हो । सहरी विकास मन्त्रालयका अनुसार हुलाकी राजमार्गको ३ किमि दायाँ–बायाँ सहर बनाइनेछ । जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल–जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्न जनसंख्या,…


फास्ट ट्रयाकको जिम्मा सेनालाई

सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय बिहीबार गरेको छ । मन्त्रिपरिषद् बैठकले बजेट सरकारले दिने र निर्माणको व्यवस्थापकीय काम सेनाले गर्ने निर्णय गरेको हो । दु्रतमार्गको ट्रयाक खोल्ने काम पनि नेपाली सेनाले नै गरेको हो । ‘सरकार आफैंले निर्माण गर्ने कुरा पहिले नै भइसकेकाले…


नेपाली सेनाले तीन वर्षभित्र तोकिएका सडक पूरा गर्ने

नेपाली सेनाले सरकारबाट निर्माणको जिम्मा पाएका सडक आयोजना आगामी ३ वर्षभित्र पूरा गरेर हस्तान्तरण गर्ने भएको छ । धमाधम काम भइरहेकाले तोकिएको समयमै काम पूरा गरी हस्तान्तरण गर्ने योजना छ । सेनाले अहिले…


फास्ट ट्र्याकको डिपिआर ६० करोडमा किनिँदै

काठमाडौंलाई छोटो दूरीबाट तराईसँग जोड्ने परिकल्पना गर्दै निर्माण गर्ने भनिएको काठमाडौं–तराई फास्ट ट्र्याकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सरकारले करिब ६० करोड रुपैयाँमा किन्न लागेको खुलासा भएको छ । डिपिआर तयार गरेको भारतीय आइएल एन्ड एफएस कम्पनीलाई उक्त रकम भुक्तानी गरी डिपिआर किन्ने तयारी गरिएको…


१६ सडक आयोजना बनाउन भारतसँग सहमति

साढे ३४ अर्ब रुपैयाँमा नेपालका पूर्वदेखि पश्चिमसम्मका एक पुलसहित १६ वटा सडक आयोजना बनाउन सहुलियतपूर्ण ऋण दिन भारत सरकारसँग सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा तय भएको सहुलियतपूर्ण ५५ अर्ब रुपैयाँ ऋणमध्ये साढे ३४ अर्ब रुपैयाँ बराबरका…


सडक भासिएपछि बीपी राजमार्ग अवरुद्ध

सिन्धुलीको सितलपाटी–९ मा सडक भासिएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति ११ बजे सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो । खुर्कोट र सितलपाटीको बीचमा करिब ३० मिटर सडक भासिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटनास्थलमा पुगेका नेपाल…


देशभरमा आवश्यक सडकको यकिन गर्न समितिको निर्देशन

व्यवस्थापिका संसदको विकास समितिले देशभरमा आवश्यक सडकको यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आईतबार बसेको बैठकले कति सडक आवश्यक पर्ने हो,कति लगानी चाहिने हो र कहिले सम्ममा पुरा गर्न सकिने हो भन्नेबारे आगामी आर्थिक वर्ष भित्रमा यकिन गर्न निर्देशन दिएको हो । नेपाली सेनाले निर्माण गरिरहेका सडक पूर्वाधारको…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्