विद्युत आपूर्त : प्राधिकरण :५७८९ मे.वा.घन्टा / निजी क्षेत्र :५०७२ मे.वा.घन्टा / भारत : ११२४६ मे.वा.घन्टा / ट्रिपिङ :६० मे.वा.घन्टा / माग :२२१६७ मे.वा.घन्टा

  • बानेश्वर र कोटेश्वरमा पनि अन्डरपास निर्माण हुने

    भदौ २८, २०७५ - काठमाडौं– राजाधानीमा अधिक ट्राफिक जाम हुन थालेपछि सरकारले बानेश्वर र कोटेश्वरमा पनि अन्डरपास सडक निर्माण गर्ने भएको छ । दिगो यातायात व्यवस्थापन गर्ने उद्देश्यले योजना अघि बढाइएको हो । सडक विभागले दुवै ठाउँमा अन्डरपास निर्माण गर्न विस्तृत विस्तृत आयोजना प्रतिवेदन...

  • देशभर ४ हजार पुलको माग, दुई वर्षदेखि अध्ययन रोकियो

    भदौ २६, २०७५ - काठमाडौं– सडक सञ्जाल विस्तारसँगै देशभर पक्की पुलको माग पनि बढ्न थालेको छ । विभिन्न क्षेत्रमा सडक चौडा पारिए पनि पुल पुरानै रहेको र नयाँ ठाउँमा समेत निर्माणको माग देखिएको हो । सडक विभागका अनुसार अहिले देशभर ४ हजार पक्की पुलको...

  • हिल्सा–सिमिकोट खण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिदै

    भदौ २२, २०७५ - काठमाडौं- हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हिल्सादेखि सिमिकोटसम्म पर्ने  ९५ किलोमिटर लामाे ट्र्याक खोलिएपछि कर्णाली प्रदेशकाे हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेको हो । निर्माणाधीन हिल्सा–सिमिकोट सडक खण्ड अन्तिम चरणमा पुुगेको योजना प्रमुख शशंक मिश्रले बताए...

  • सडक सुधारिएन सवारीमात्र थपिए–  देशभर ३२ लाख, कुन प्रदेशमा कति ?

    भदौ २०, २०७५ - काठमाडौं– सडक सञ्जाल विस्तारसँगै देशभर सवारी साधनको संख्या ३२ लाख २१ हजार पुगेको छ । सवारी संख्या बढे पनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन । सवारी साधन भित्रिने क्रम बढ्दै जाँदा सडक पूर्वाधारको गुणस्तर विस्तारमा ध्यान दिइएको छैन...

  • कान्ति लोकपथ अझै कन्तविजोग अवस्थामा, विष्फोट पदार्थ अभावले निर्माण प्रभावित

    भदौ १७, २०७५ - काठमाडौं– काठमाडौं–हेटौंडा छोटो दूरीबाट जोड्दै सडक जोडिएका ठाउँको आर्थिक विकासमा सुधार ल्याउने उद्देश्यले झन्डै ६० वर्षदेखि निर्माणाधीन कान्ति लोकपथको काम अहिले पनि भइरहेकै छ । सरकार तथा योजना कार्यान्वयन गर्ने सडक विभागको बेवास्ता ठेकेदारको मनोमानी र फितलो नियमनका कारण अहिलेसम्म...