विद्युत आपूर्त : प्राधिकरण :५९५५ मे.वा.घन्टा / निजी क्षेत्र :५४१३ मे.वा.घन्टा / भारत : १०७२८ मे.वा.घन्टा / ट्रिपिङ :६५ मे.वा.घन्टा / माग :२२१५६ मे.वा.घन्टा

  • राजधानीका सडकको बेहाल, सरकारकै इशारामा ठेकेदारको दादागिरी

    भदौ १५, २०७५ - काठमाडौं– अस्तव्यस्त राजधानीका सडक मर्मत, स्तरोन्नती तथा निर्माण गर्न सरकारले निरन्तर निर्देशन दिँदै आएको छ । तर, काम गर्ने ठेकेदारले निर्देशन कार्यान्वयन गर्न कहिल्यै चासो दिने गरेको छैन । सरकारले निर्देशन दिएपछि सरोकारवाला निकायले ठेकेदारलाई दबाब दिने प्रयास गरे पनि...

  • विभागले एक वर्षमा जिर्ण अवस्थाका ७ पुल मर्मत तथा स्तरोन्नती गर्यो

    भदौ १३, २०७५ - काठमाडौं– सडक विभागले पछिल्लो एक वर्षमा देशका विभिन्न ठाउँमा जिर्ण अवस्थाका साना/ठूला गरी ७ वटा पुल मर्मत गरी संचालनमा ल्याएको छ । सडक दुर्घटनाबाट हुने भौतिक तथा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले देशका अन्य क्षेत्रमा पनि कमजोर र जिर्ण पुल...

  • विमस्टेक सम्मेलनकाे तयारी, रातारात टालेर सिँगारिँदै सडक र चोक

    भदौ ११, २०७५ - काठमाडौं– काठमाडौंमा कुनै अन्तर्राष्ट्रिय सभा, सम्मेलन वा गोष्ठी आयोजना हुँदा होस् वा विदेशी उच्च ओहोदाका पाहुना आउँदा विमानस्थलदेखि सडक, गल्ली र चोक बजार सफा–सुग्घर पारिन्छ । रंग रोगन गरेर टिलिक्क टल्काइन्छ । जब सभा, सम्मेलन सकिन्छ । विदेशी पाहुना फर्किन्छन्...

  • चक्रपथ विस्तार, कलंकी–महाराजगन्ज खण्डको डिपिआर अन्तिम चरणमा

    भदौ ०६, २०७५ - काठमाडौं– काठमाडौं चक्रपथ सुधार आयोजना अन्तर्गत कलंकी–कोटेश्वर खण्डको निर्माण अन्तिम चरणमा पुगेको बेला कलंकी–महाराजगन्ज खण्ड विस्तार पनि अघि बढाइएको छ । सडक विभागले अहिले उक्त खण्डको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ । चीनको सहयोगमा विस्तार हुने करिब ८...

  • बर्खा लागेपछि जिल्लाका अधिकांश ग्रामीण सडक बन्द

    भदौ ०५, २०७५ - रामेछाप– जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक अहिले बन्द भएका छन् । वर्षासँगै आएको बाढी तथा पहिरोका कारण सडक सञ्चालन हुन नसकेका हुन् । जिल्लामा निर्माण भएको करिब १२ सय किलोमिटरमध्ये आधा सडकमा मात्र यातायात सञ्चालन हुँँदै आएको छ...