Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

सडक

मिल्तीखोला-मन्थली-खुर्कोट सडक खण्डको मर्मत अन्तिम चरणमा

मिल्तीखोला–मन्थली–खुर्कोट सडकको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । मिल्तीखोलादेखि सिन्धुलीको खुर्कोटसम्म ३५ किलोमिटर सडकको ८५ प्रतिशत मर्मत पूरा भएको हो । ६ वर्ष अघि निर्माणसम्पन्न कालोपत्रे सडकको अवस्था जोगाउन रिसिलिङ गरिएको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले बताए । उनका अनुसार ३५ किलोमिटर लामो सडकमध्ये २८ किलोमिटरमा रिसिलिङ…


काठमाडौं–तराई द्रुतमार्गको डिपिआर तयार गर्न १७ कम्पनीको प्रस्ताव

काठमाडौं–तराई/मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न १७ कम्पनीले प्रस्ताव पेस गरेका छन् । तीमध्ये एउटा नेपाली छ । अहिले सबै कम्पनीको प्रस्ताव मूल्यांकन भइरहेको छ । गत बैशाख १३ गते (आइतबार) देखि मूल्यांकन सुरु भएकाले केही दिनभित्रै अन्तिम टुंगो लाग्ने सैनिक प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले बताए…


काम नगर्ने ठेकेदार अब विभागको कालोसूचीमा

सरकारले काम नगर्ने ठेकेदारलाई धमाधम पक्राउ गर्न थालेपछि सडक विभागले पनि कालोसूचीमा राख्ने भएको छ । ठेक्का लिएको लामो समयसम्म काम नगर्ने यस्ता ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । ठेक्का ओगटेर बस्ने ठेकेदारको सूची नै सार्वजनिक गर्ने विभागको तयारी छ । ठेक्का लिएर अनेक बाहनामा म्याद…


प्रधानमन्त्री ओलीलाई उपत्यकाबासीको प्रश्न– कहिले बन्छ धुलो–हिलोमय सडक ?

खुसी नेपाली समृद्ध नेपालको नारासहित केपी शर्मा ओलीको सरकारले सय दिन पूरा गरेको छ । तर, राजधानी काठमाडौंबासीको दैनिक सास्तीमा परिवर्तन आएको छैन । उपत्यकाबासीलाई न पानी पर्दा सुख छ न नपर्दा । पानी पर्दा हिलो र घाम लाग्दा धुलोको सामना गर्नु समान्यजस्तो भइसक्यो । यही कारण जनजीवन निकै अत्यास…


अलपत्र मुडे–मेलुङ सडक पूरा गर्न गाउँपालिकाको ५० लाख

ठेकेदारले काम नगरेपछि अघिल्लो हप्ता ठेक्का तोडिएको मुडे–मेलुङ सडक सुधार तथा स्तरोन्नती गर्न शैलुङ गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । बर्खामा पनि सडक सुचारु गर्ने गरी उक्त रकम छुट्ट्याइएको हो । सिन्धुपाल्चोकको मुडे बजारबाट दोलखाको मेलुङ जोड्ने सडकको ठेक्का तोडिएपछि अलपत्र थियो । काम सुचारु गरेर समयमै सडक…


साउनदेखि सडकमा हरियो स्टिकरवाला गाडीमात्र गुडाउन पाइने

जनजीवन तथा वातावरणमा प्रतिकूल असर पर्दै गएको भन्दै सरकारले साउन १ गतेदेखि देशका प्रमुख सहरमा बढी धूवाँ फाल्ने सवारी गुडाउन रोक लगाउने भएको छ । यातायात व्यवस्था विभागले आगामी साउन १ गतेबाट सडकमा हरियो स्टिकर भएको सवारीमात्र सञ्चालन गर्ने नीति बनाएको छ । ‘देशका ६ महानगरपालिका, ११ उप–महानगरपालिका र काठमाडौं…


विपी राजमार्गमा ट्रिपरको ओभरलोड, कारबाही गर्ने निकाय मौन

बनेपा–बर्दिबास विपी राजमार्गमा १० टनभन्दा बढी भार भएका सवारी गुडाउन पाइँदैन । तर, यो सडक खण्डमा सरकारले तोकेको नियम पालना भएको छैन । ट्रक तथा ट्रिपर चालकले नियम उल्लंघन गर्दै आएका छन् । अनुगमनकर्ता निकाय तथा सरकारको लापरबाहीले ट्रक चालक छाडा देखिएका छन् । २० टनभन्दा बढी क्षमताका सवारी निर्वाध…


४ वर्षदेखि सातदोबाटो–ढोलाहिटी सडक अलपत्र, काम छोडेर ठेकेदार भाग्यो

ठेकेदारको लापरबाहीले सातदोबाटोदेखि ढोलाहिटीसम्मको सडक निर्माण ४ वर्षसम्म पूरा भएको छैन । पटक–पटक प्रतिबद्धता जनाए पनि ९ सय ६० मिटर सडक निर्माण अनिश्चित बनेको छ । २०७४ चैत ९ गते सडक विभाग, डिभिजन सडक कार्यालय, ललितपुर र सडक संर्घष समितिबीच त्रिपक्षीय सहमति भएको थियो । त्यतिबेला जेठ १५ गतेभित्रै सडक…


मन्थली–खुर्कोट सडक बन्द हुने

रामेछापको मुख्य सडक मन्थली–खुर्कोट खण्ड दैनिक ४ घन्टा बन्द हुने भएको छ । सडक साँघुरो र मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको हो । मिल्ती खोलादेखि मन्थली हुँदै सिन्धुलीको खुर्कोटसम्म मर्मत गर्नुपर्ने भएकाले दैनिक ४ घन्टा बन्द हुने डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले बताए । उनका अनुसार जेठ…


त्रिभुवन विमानस्थल तल सुरुङमार्ग निर्माण हुने

सरकारले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनि सुरुङमार्ग निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुरुङमार्ग निर्माण समावेश गरिनेछ । कोटेश्वर–जडिबुटी खण्ड सर्भिस ट्रयाक नहुँदा चर्को ट्राफिक जाम हुने गरेको छ । विपी र अरनिको राजमार्ग हुँदै दैनिक ७ हजारभन्दा बढी सवारी कोटेश्वर हुँदै…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्