विद्युत आपूर्त : प्राधिकरण :९५९४ मे.वा.घन्टा / निजी क्षेत्र :८९४१ मे.वा.घन्टा / भारत : ५४२ मे.वा.घन्टा / ट्रिपिङ :१२० मे.वा.घन्टा / माग :१९१९७ मे.वा.घन्टा

  • हावाहुरीले दर्जनौं विद्युतीय पोलमा क्षति, विद्युत आपूर्तिमा समस्या

    जेठ १४, २०७७ - काठमाडौं । मंगलबार (हिजो) आएको हावाहुरीले प्रसारण तथा वितरण लाइनको संरचनामा क्षति पुर्याउँदा विद्युत आपूर्तिमा समस्या भएको छ । अपरान्हदेखि चलेको हावाहुरीले विभिन्न जिल्लामा प्रसारण एवं वितरण लाइनका पोल ढालेपछि विद्युत आपूर्तिमा समस्या भएको हो । हावाहुरीले ठाउँ–ठाउँमा दर्जनौं पोल...

  • ५ वर्षमा ४ खर्ब २७ अर्ब लगानी गर्ने प्राधिकरणको योजना

    जेठ १४, २०७७ - काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी ५ वर्षमा करिब ४ खर्ब २७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरणले विद्युत उत्पादन, प्रसारण, वितरण, सहायक कम्पनी तथा संस्थागत संरचना निर्माणमा  उक्त रकम लगानी गर्न लागेको हो । बहुवर्षिय योजना अन्तर्गत...

  • चैतमा सकिने २ जलविद्युत् आयोजना प्रभावित

    जेठ १४, २०७७ - लमजुङ।गत चैत महिनामा काम सम्पन्न हुने भनिएका लमजुङमा निर्माणाधीन दुईवटा जलविद्युत् आयोजना लकडाउनका कारण प्रभावित भएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमसँगै जारी लकडाउनका कारण निर्माणकार्य सुचारु हुन नपाएपछि दुईवटै आयोजना प्रभावित भएका हुन् । जिल्लाको दोर्दी खोलामा निर्माणाधीन एउटा...

  • घोषणा हजार मेगावाट, उत्पादन दुई सय

    जेठ १४, २०७७ - काठमाडौँ ।सरकारले बजेटमार्फत चालु आवमा कम्तीमा एक हजार मेगावाट उत्पादन गर्ने भने पनि १ सय ९२ मेगावाट विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसद् र राष्ट्रिय सभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्युत् प्राधिकरण, यसका सहायक कम्पनी...

  • NEA Ghus

    चालू आर्थिक वर्षमा प्राधिकरणकाे खर्च ७६ अर्ब पुग्ने

    जेठ १३, २०७७ - काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणकाे विभिन्न शिर्षकमा करिब ७६ अर्ब रुपैयाँ खर्च हुने भएको छ । आर्थिक वर्ष सकिँदा १० शिर्षकमा ७५ अर्ब ८० करोड ३३ लाख ४१ हजार रुपैयाँ खर्च हुने देखिएको हो । चालू आर्थिक वर्षका...