Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साना जलविद्युत सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी सुरु

ऊर्जा खबर/काठमाडौं चैत १५, २०७३   622

नवीकरणीय ऊर्जा



लघु जलविद्युत विकास प्रर्वद्धन गर्ने गरी साना जलविद्युत आयोजनासम्बन्धी अन्तराष्ट्रिय गोष्ठी मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । गोष्ठीको ऊर्जा मन्त्री जनार्दन शर्माले उद्घाटन गरे । ३ दिनसम्म चल्ने गोष्ठीको पहिलो दिन आज नेपाल र चीनका तर्फबाट कार्यपत्र प्रस्तुत भईरहेको संयोजक रोशन पाण्डेले जानकारी दिए ।

ad

नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र चीनको हाङचोउ रिजनल सेन्टर फर स्मल हाइड्रोपावर(एचआसी) ले संयुक्त रुपमा गोष्ठीको आयोजना गरेका हुन । चैत १७ गतेसम्म चल्ने गोष्ठीमा माल्दिभ्सबाहेकका दक्षिण एशियाली देशका र चीनका सम्बन्धीत क्षेत्रका प्रतिनिधीको सहभागिता छ ।
पाण्डेका अनुसार दक्षिण एशियाली देशमा साना जलविद्युत आयोजनाको विकासमा चीनले पु¥याउन सक्ने आर्थिक तथा प्राबिधिक सहयोगका सम्बन्धमा छलफल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="