विद्युत आपूर्त : प्राधिकरण :५९५५ मे.वा.घन्टा / निजी क्षेत्र :५४१३ मे.वा.घन्टा / भारत : १०७२८ मे.वा.घन्टा / ट्रिपिङ :६५ मे.वा.घन्टा / माग :२२१५६ मे.वा.घन्टा

  • बिक्न छाड्यो जलविद्युत्‌को सेयर

    पुष ०४, २०७६ - काठमाडौँ — कुनै समय थियो, जलविद्युत्‌को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो । लगानीकर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे । १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र नपरे गुमाएको अभास हुन्थ्यो । केही महिनायता परिस्थिति बदलिएको छ । जलविद्युत्‌को सेयरमा लगानीकर्ताको आकर्षण...

  • युनाइटेड मोदीले साढे ९ कराेड नगद लाभांश बाँड्ने

    मंसिर ३०, २०७६ - काठमाडौं । युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले आफ्ना सेयरधनीलाई नगद लाभांश दिने भएको छ । कम्पनीले पर्वतमा सञ्चालित १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाका लगानीकर्तालाई लभांश दिन लागेको हो । सोमबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सबै सेयरधनी सदस्यलाई ८.४२...

  • सानिमा माई हाइड्राेका सेयरधनीले १० प्रतिशत लाभांश पाउने

    मंसिर २७, २०७६ - काठमाडौं । सानिमा माई हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा आर्जन गरेकाे मुनाफाबाट सम्पूर्ण सेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो । बुधबार बसेकाे सञ्चालक समिति बैठकले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे कम्पनीले...

  • बुटवल पावरका सेयरधनीले २८ प्रतिशत लाभांस पाउने

    मंसिर २४, २०७६ - काठमाडौं । बुटवल पावर कम्पनीले आफ्नो सेयरधनीलाई २८ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सम्पूर्ण सेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनी सञ्चालक समितिको आइतबार (मंसिर २२ गते) बसेको बैठकले १०...

  • अरुण भ्यालीले ७.३७ प्रतिशत लाभांस वितरण गर्ने

    मंसिर २३, २०७६ - काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो सेयरधनीलाई ७.३७ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण सेयरधनी सदस्यलाई लाभांस वितरण गर्न लागेको हो । कम्पनी सञ्चालक समितिको आइतबार (मंसिर २२ ...