Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४३१ मे.वा. घन्टा
  • भारत : १०१५८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६३३६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

सेयर

वर्षभरिमा २.५ खर्ब कारोबार

वर्ष २०७३ मा नेपाल स्टक एक्सचेन्जमा साढे २ खर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । एक्सचेन्जका अनुसार गएको वर्ष सेयर बजार मापक नेप्से परिसूचक २ सय ९१ अंकले बढेर १ हजार ६ सय ९७.१३ विन्दुमा उक्लेको छ । ०७३ वैशाख २ गते १ हजार ४ सय ५.७८ मा रहेको नेप्से…


रसुवागढीले कर्मचारीका लागि सेयर निष्कासन गर्दै

रसुवागढी जलविद्युत कम्पनीले कर्मचारीका लागि छुट्टयाएको २४ प्रतिशत सेयर निष्कासनको तयारी गरेको छ । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको आयोजनाको सेयर यसै आार्थिक वर्षभित्र निष्कासन गर्न लागिएको हो । पहिलो लटमा निष्कासन गर्न लागिएको सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले खरिद गर्न पाउनेछन्…


राधीले स्थानीयका लागि सेयर निष्कासन गर्दै

लमजुङमा निर्माण भएको ४.४ मेगावाटको राधी जलविद्युत कम्पनीले स्थानीयका लागि छुट्याएको १० प्रतिशत सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । आयोजनाका प्रभावित स्थानीयका लागि सेयर निष्कासन गर्न बोर्डबाट स्वीकृति प्राप्त भएको कम्पनीका प्रबन्ध सञ्चालक विनय भण्डारीले बताए । ‘दुई महिनाभित्र १०० रुपैयाँ दरका ४ लाख १० हजार कित्ता…


जलविद्युतबाहेक सबै परिसूचक ऋणात्मक

साप्ताहिक सेयर कारोबारमा जलविद्युत्बाहेक सबै समूहको परिसूचक घटेका छन् । सोही कारण समग्र नेप्से परिसूचक करिब ७ अंकले ऋणात्मक बन्यो । नेप्से ओरालो लागेपछि ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सिेटिभ १.६७ अंकले घट्यो । यस्तै कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.६७ अंकले ऋणात्मक रह्यो ।…


युनाइटेड मोदीमा २५ गुणा बढी आवेदन

युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले सर्वसाधारणका लागि खुल्ला गरेको साधारण सेयरमा मर्चेन्ट बैंकबाट खरिद गर्न आवेदन दिनेको संख्या २५ गुणा बढी छ । सोमबारसम्म उक्त परिमाणबराबरका आवेदन संकलन गरिएको हो । सेयर खरिद गर्न १२ मर्चेन्ट बैंकबाट आवेदन भर्ने व्यवस्था गरिएको थियो । कम्पनीका अनुसार ती मर्चेन्ट बैंकमार्फत ३ अर्ब…


नेप्से परिसूचक साढे १३ अंकले घट्यो

नेप्से परिसूचक बुधबार साढे १३ अंकले घट्यो । अघिल्लो दिनको तुलनामा यो ०.९९ प्रतिशतले घटेको हो । उक्त दिन नेप्से १ हजार ३ सय ४४.११ अंकमा ओर्लेको छ । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घट्नमा दबाब परेको हो । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ…


सिनर्जी पावरको सेयर बाँडफाँड

सानिमा क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको सिनर्जी पावर डेभलपमेन्टको सय रुपैयाँ अंकित दरका २१ लाख कित्ता साधारण सेयरमध्ये ५५ हजार १ सय १६ जना आवेदकलाई ५ लाख ५६ हजार ६ सय ९५ कित्ता सेयर बाँडफाँड गरिएको छ । सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १ लाख ५…


युनाइटेड मोदी हाइड्रो पावरले सर्वसाधाणका लागि सेयर निष्कासन गर्ने

युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडले आगामी फागुन १९ गतेबाट कूल जारी स्वपुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति मिलेपछि सर्वसाधारणहरुको लागि सेयर निष्कासन गर्न लागिएको हाइड्रो पावर कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । १० मेगावाटको तत्लो मोदी–१ जलविद्युत केन्द्रको प्रबद्र्धकले १५ प्रतिशत…


सेयर बजारमा अर्को पहिरो

काठमाडौं- माघ महिनाभर निरन्तर ओरालो लागेको सेयर बजारमा फागुनको पहिलो दिन पनि त्यही गति कायम रह्यो। आइतबार नेप्से सूचक ४३.७३ बिन्दुले तल ओर्लंदा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाएका छन्। गत बिहीबार बजार १४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण आइतबार १४ खर्ब १० अर्बमा झरेको छ। यसको…


सेयरमा जलविद्युतको बर्चस्व बढ्दै

काठमाडौं- जलविद्युत कम्पनीले धमाधम सेयर निष्कासन गर्न थालेपछि जलविद्युत समूहको बर्चस्व बढन थालेको छ। सरकारी तथा निजी क्षेत्रबाट जलविद्युत आयोजना निर्माणलाई गति दिन थालिएसँगै जलविद्युत समूहको हिस्सा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा बढ्न पुगेको हो। वाणिज्य बैंक समूूहको हिस्सा नेप्सेमा ८० प्रतिशतभन्दा बढी छ। बैंक तथा वित्तीय संस्थाले जलविद्युत आयोजना निर्माणमा…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्