Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

सेयर

सेयर बजारमा अर्को पहिरो

काठमाडौं- माघ महिनाभर निरन्तर ओरालो लागेको सेयर बजारमा फागुनको पहिलो दिन पनि त्यही गति कायम रह्यो। आइतबार नेप्से सूचक ४३.७३ बिन्दुले तल ओर्लंदा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाएका छन्। गत बिहीबार बजार १४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण आइतबार १४ खर्ब १० अर्बमा झरेको छ। यसको…


सेयरमा जलविद्युतको बर्चस्व बढ्दै

काठमाडौं- जलविद्युत कम्पनीले धमाधम सेयर निष्कासन गर्न थालेपछि जलविद्युत समूहको बर्चस्व बढन थालेको छ। सरकारी तथा निजी क्षेत्रबाट जलविद्युत आयोजना निर्माणलाई गति दिन थालिएसँगै जलविद्युत समूहको हिस्सा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा बढ्न पुगेको हो। वाणिज्य बैंक समूूहको हिस्सा नेप्सेमा ८० प्रतिशतभन्दा बढी छ। बैंक तथा वित्तीय संस्थाले जलविद्युत आयोजना निर्माणमा…


नेप्से १२९६ मा ओर्लियो

काठमाडौं- सेयर बजार सूचक १३०० भन्दा तल ओर्लिएको छ। बैंकले सेयर धितोमा ऋण दिन छाड्नु, अफ सिजन सुरु हुनु, सेयर किन्दाभन्दा बैंकमा रकम जम्मा गर्दा बढी प्रतिफल पाउने अवस्था आउनुलाई सेयर बजार निरन्तर ओरालो लाग्नुको मुख्य कारण मानिएको छ। बिहीबार सेयर परिसूचक नेप्से २६.७५ बिन्दुले घटेर १२९६.२३ बिन्दुमा आइपुगेको छ। चालु…


सेयरबजारमा ‘कामचोर’ कर्मचारी

काठमाडौं- सिंगो बैंकिङ क्षेत्रको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका कर्मचारी नै कार्यालय समयमा सेयर कारोबारमा संलग्न हुने गरेको भेटिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा बैंकका सहायक निर्देशक दण्डप्रसाद खरेलसहितका कर्मचारी सेयरबजारमा संलग्न भएको भेटिएको हो। केन्द्रले बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7