विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिल्सा–सिमिकोट खण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिदै

ऊर्जा खबर भदौ २२, २०७५ 3711

काठमाडौं- हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हिल्सादेखि सिमिकोटसम्म पर्ने  ९५ किलोमिटर लामाे ट्र्याक खोलिएपछि कर्णाली प्रदेशकाे हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेको हो ।

निर्माणाधीन हिल्सा–सिमिकोट सडक खण्ड अन्तिम चरणमा पुुगेको योजना प्रमुख शशंक मिश्रले बताए । उनका अनुसार अब साढे ४ सय मिटर सडक खन्न बाँकी छ । बाँकी ट्र्याक खोल्न २ महिना लाग्ने पनि उनले बताए ।

अहिले सडक खण्डको भिर पहरा भएको स्थानमा विष्फोटक पदार्थ प्रयोग गरी ट्र्याक खोल्ने काम भइरहेको छ । सिमिकोट र डोल्पाको सदरमुकाम दुनैबाहेकका सबै जिल्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="