body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

व्यक्ति

वर्षमान पुन : बन्दुकको नालदेखि ऊर्जाको खालसम्म

माओवादी द्वन्द्वकालमा ‘अनन्त’ उपनामले चिनिने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तेस्रो पटक सरकारमा प्रवेश गरेका छन् । पहिलो र दोस्रो पटक सरकारमा जाँदा उनले क्रमशः शान्ति तथा पुनर्निर्माण र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । झलनाथ खनाल र बाबुराम भट्टराईको मन्त्रिमण्डलमा सहभागी पुनले खासै नयाँ काम गर्न नसके पनि…


उज्यालो भविष्यको नेतृत्वमा ‘विज्ञान’

नेपालको इन्जिनियरिङ क्षेत्रमा विज्ञानप्रसाद श्रेष्ठ नयाँ नाम होइन । झन्डै साढे दुई दशक यो क्षेत्रमा समर्पित उनले अहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को नेतृत्व सम्हालेका छन् । व्यवस्थापकीय क्षमता, कुशल नेतृत्व र मिलनसार व्यवहार उनका विशेषता हुन् । यिनै विशेषताले उनलाई मुलुककै ठूलो आयोजना हाँक्ने जिम्मेवारी सुम्पेको छ…


कुलमान घिसिङ : बेथानदेखि प्राधिकरण एमडीसम्म

सरकारले गत भदौ २९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ११ तहका कुलमान घिसिङलाई नियुक्त गरेको थियो । लोडसेडिङ अन्त्य र दिगो विद्युत विकासलाई गति दिने लक्ष्यले सरकारले उनलाई नियुक्त गरेको थियो । रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7