Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमालयन हाइड्रो एक्स्पो २०१९ (फाेटाे फिचर)

ऊर्जा खबर माघ ०४, २०७५   4116

फोटो



काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१९’ आजबाट सुरु भएको छ । इपानले एक्स्पो एन्ड हाइड्रो इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिसँगको सहकार्यमा एक्स्पोको दोस्रो संस्करण आयोजना गरेको हो ।

ad

राजधानीको भृकुटीमण्डपमा आज (शुक्रबार) बाट सुरु भएको एक्स्पोको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुुनले गरेका छन् । ऊर्जा क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई एउटै स्थानमा भेला गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको इपानले जनाएको छ ।

ad

 

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="