विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बुधबारबाट सुरु भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन बिहीबार हुने भएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा बिहीबार विद्युतीय सवारी र्‍यालीको आयोजना गरी सुरु भएको एक्स्पोको बिहीबार औपचारिक उद्घाटन हुने भएको हो ।

साझा यातायातको सन्दर्भ उठाउँदा यसलाई जन्माउने र ब्यूँताउँने महानुभावहरूलाई सम्झिनैपर्छ । यसका संस्थापक अध्यक्ष विश्वबन्धु थापादेखि बन्द भएको बेला ज्यान फर्काउन लागि परेका कर्मचारी तथा ‘साझाका साथी’ नाम गरिएको समूह । यी साझाका निर्माता हुन् ।

विद्युत् क्षेत्रको आधुनिक विकास, विस्तार तथा समग्र नियमनको भूमिका निर्वाह गर्दै आएको विद्युत् नियमन आयोग अबको १० दिनपछि पदाधिकारीविहीन हुँदैछ । बहालवाला अध्यक्ष तथा सदस्यसहितको पदावधि सकिँदै गर्दा नयाँ नियुक्ति प्रक्रिया अघि नबढेकोले अन्योल सिर्जना भएको छ ।

खबर

जलविद्युत

अन्तर्वार्ता

‘नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताको आत्मविश्वास बढ्दै गएको छ’

काठमाडाैँ । लगानी बोर्ड नेपालले यही बैशाख १५ र १६ गते तेस्रो संस्करणको लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जसमा विश्वका दर्जनौं देशका सरकार प्रतिनिधि, उद्योगपति तथा लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । लगानी सम्मेलन अगाडि निजी ऊर्जा उत्पादकहरूको समन्वयमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुन लागेकाे छ । हाइड्रो एक्स्पो र लगानी सम्मेलन दु...

२०८१ ब‌ैशाख १०

अफ ट्र्याक

नवीकरणीय ऊर्जा

भिडियो

 

फिचर

जाेखिममा नेपालका २१ हिमताल, अकल्पनीय विपत्‌को चेतावनी

गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्र...

२०८१ ब‌ैशाख १०

अग्लो कदकी जुझारु ऊर्जा उद्यमी

नुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न सक्छन् । कोही कसैले त उनलाई मोडल वा फिल्म वा रङ्गमञ्चको कलाकार प...

फोटो फिचर

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit