पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।
लगानी बोर्डले ह्वासिन सिमेन्ट उद्योगका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । वैशाख १६ र १७ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनअघि बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यतामा मंगलबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।
इन्जिनियर कृष्णबहादुर कुमाल जलविद्युत् दिगोपन मानक (हाइड्रो पावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड–एचएसएस) का लागि नेपालकै पहिलो मान्यता मूल्यांकनकर्ताको रूपमा नियुक्त भएका छन् । यो नियुक्ति देशको जलविद्युत् उद्योगका लागि महत्त्वपूर्ण कोशेढुंगा भएको छ ।
काठमाडाैँ । लगानी बोर्ड नेपालले यही बैशाख १५ र १६ गते तेस्रो संस्करणको लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जसमा विश्वका दर्जनौं देशका सरकार प्रतिनिधि, उद्योगपति तथा लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । लगानी सम्मेलन अगाडि निजी ऊर्जा उत्पादकहरूको समन्वयमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुन लागेकाे छ । हाइड्रो एक्स्पो र लगानी सम्मेलन दु...
२०८१ बैशाख १०
गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्र...
२०८१ बैशाख १०अनुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न सक्छन् । कोही कसैले त उनलाई मोडल वा फिल्म वा रङ्गमञ्चको कलाकार प...