विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

विकास आयोजनाहरूलाई सहज रुपमा विस्फोटक पदार्थ उपलब्ध गराउन तथा यसको प्रयोगलाई सहज बनाउन सरकारले समिति गठन गरेको छ ।

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ ।स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण सुरू गरिएको १११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो ।

ब्लु इनर्जी प्रालिले नुवाकाेटकाे बट्टारमा पर्ने त्रिशुली नदीमा अघि बढाएकाे सुपर त्रिशुली जलविद्युत् आयोजनाकाे वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएकाे छ ।  आयोजनाले उत्पादन गर्ने भनिएको १०० मेगावाट विद्युत् उत्पादन रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

खबर

जलविद्युत

अन्तर्वार्ता

‘विश्वकै लामो मुक्तिनाथ केबलकारले जिडिपीमा वर्षको ७० अर्ब योगदान पुर्‍याउँछ’

अरुणकुमर सुवेदी अर्थ–राजनीतिक विश्लेषक हुन् । उनी कुटनीति तथा परराष्ट्र मामिलामा समेत उत्तिकै दख्खल राख्छन् । नेपाली काँग्रेस निकट मानिने उनी शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा परराष्ट्र सल्लाहकार रहेर पनि जिम्मेवारी सम्हालेका थिए । यी सबैका बावजुत पनि उनी एक कुशल उद्यमी समेत हुन् । उनको उद्यमशीलता बैंकिङ, जलविद्युत् तथा पर्यटन पूर्वाधारका...

२०८० फाल्गुण २५

अफ ट्र्याक

नवीकरणीय ऊर्जा

भिडियो

 

फिचर

औद्योगिक क्षेत्रलाई पासो थापेर समृद्धिको ‘जपना’

काठमाडौँ । देशको समग्र अर्थ–व्यवस्था अहिले ज्यादै जटिल परिस्थितिबाट गुज्रिरहेको छ । अझ भनौँ, घातक रोगले थलिएको विरामी जस्तो छ । त्यसलाई पुष्टि गर्ने पछिल्ला आर्थिक सूचकांक हेरौँ – – पूँजी बजारको ऐना मानिने सेयर बजार नेप्से ४ वर्षअघि ३२०० बिन्दु नजिक पुगेको थियो, हाल २००५ बिन्दुसम्म खुम्चिइसक्यो । – भन्सार विभागका अनुसा...

२०८० फाल्गुण १३

अग्लो कदकी जुझारु ऊर्जा उद्यमी

नुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न सक्छन् । कोही कसैले त उनलाई मोडल वा फिल्म वा रङ्गमञ्चको कलाकार प...

फोटो फिचर

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit