अभूतपूर्व ‘बूढीगण्डकी’ र जनताको लगानी

१२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत ‘राष्ट्रिय गौरव’ को आयोजना हो । शुक्रबार (असोज ५ गते) को मन्त्रिपरिषद बैठकले आयोजना गुपचुप चीनको चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) लाई दिने निर्णय गर्यो । बिनाआधार अघिल्लो मन्त्रिपरिषदले गरेको निर्णय उल्ट्याइयो । कम्पनीसँग वार्ता गरी समझदारी (एमओयू) गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिइयो । यो निर्णय … Continue reading अभूतपूर्व ‘बूढीगण्डकी’ र जनताको लगानी