Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

म्याग्दी हाइड्रोपावरको साधारणसभा मंसिर १२ मा

कार्तिक २१, २०७६   158

खबर



काठमाडौं । म्याग्दी हाइड्रोपावर कम्पनीको साधारणसभा मंसिर १२ गते हुने भएको छ । कम्पनीको गत कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैंठकले १२ औ साधारणसभाको मिती तय गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रबाह विवरण माथि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीको २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण गर्नेछ ।

ad

साधारणसभा बालुवाटार , कार्यालयमा अपरान्ह् ३ बजेबाट सूचारु हुनेछ । कम्पनीले म्याग्दी जिल्लामा १४ मेगावाटको घारखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="