Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रुवि भ्याली हाइड्रोपावरको साधारणसभा कात्तिक १८ मा हुने

ऊर्जा खबर कार्तिक ०४, २०७६   280

खबर



काठमाडौं । रुवि भ्याली हाइड्रोपावर कम्पनीको साधारणसभा कात्तिक १८ गते हुने भएको छ । गत असोज १३ गते बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको दोस्रो र तेस्रो साधारणसभाको मिती तय गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को वासलात तथा नाफानोक्सान हिसाब र नगद प्रबाह विवरणमाथि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीको २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त  गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

ad

साधारणसभा सोमबार बिहान ११ बजेदेखि सुकेधारा स्थित युनिभर्सल क्याफेमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="