विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३५ लाखमा बन्यो गाल्बा दोरम्बा सडक

   चैत १९, २०७४        654        ऊर्जा खबर/रामेछाप

दोरम्बा गाउँपालिका–२ दोरम्बासम्म सडक निर्माण भएपछि काठमाडौंबाट सिधै यातायात चल्ने भएको छ । स्थानीय सरकारको सक्रियता तथा गाउँपालिकाको पहलमा यातायात सेवा सञ्चालन भएको हो ।

राजधानी काठमाडौं र सदरमुकाम मन्थली जोडने मुख्य सडकअन्तर्गत गाल्बा–अग्लेश्वरी–दोरम्बा खण्ड सडक स्तरोन्नती भएको छ । यसले स्थानीयमा खुसी ल्याएको छ । सडक निर्माण गर्न ३५ लाख रुपैयाँ खर्च भएको उपभोक्ता समितिका अध्यक्ष उदयरजान मगरले ऊर्जा खबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7