विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेयरमा सामान्य सुधार, जलविद्युत समूह १० अंकले बढ्यो

   चैत २८, २०७४        266        ऊर्जा खबर/काठमाडौं

बुधबार सन्तुलित कारोबारमा स्थिर रहेको सेयर बजार बन्द हुँदासम्म सामान्य सुधारमा रोकिएको छ । कारोबार सुरु हुँदा सामान्य रहे पनि १२ बजे निकै तल झरेको थियो । तर, कारोबारको अन्तिम समयमा पुनः सुधार देखियो ।
बुधबार १ सय ५८ कम्पनीकोे सेयर ३ हजार ६ सय २२ पटक किनबेच हुँदा २८ करोड ८४ लाख ७८ हजार ७ सय २२ रुपैयाँको कारोबार भएको थियो । बजार बन्द हुँदासम्म नेप्से ३.१० अंकले बढेर १२७३.३३ अंकमा रोकिएको छ ।
सुधार देखिनेमा सबैभन्दा अगाडि बिमा समूह परेको छ । बिमा समूह ४२.१ अंकले बढेको छ । यसैगरी, बढ्ने दोस्रोमा उत्पादन र प्रशोधन समूहको १२.६ अंक छ । जलविद्युत समूह १०.२ अंकले बढेर १५११.२० मा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7