advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जोशी हाईड्रोपावरले आईपिओ जारी गर्दै

   चैत २९, २०७४        937        ऊर्जा खबर/काठमाण्डौं

इलाममा ३ मेगावाटको अपर पुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको जोशी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि ३ करोड ७१ लाख ४० हजार रुपैयाँ सेयर (आइपिओ) जारी गर्ने भएको छ ।

जोशी हाईड्रोपावरले अपर पुवाखोला जलविद्युत आयोजना निर्माण अघि बढाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि सेयर जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा स्थानीयका लागि एक सय अंकित ३ लाख ७१ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
सेयर निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7