विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शुभम पावर कम्पनीको २ लाख कित्ता सेयर आउँदै

   चैत २९, २०७४        1800        ऊर्जा खबर/काठमाडौं

नेपाल धितोपत्र बोर्डले शुभम पावर कम्पनी लिमिटेडलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर (आईपिओ)को अनुमति दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थलका स्थानीयका लागि १० प्रतिशत शेयर जारी गर्न लागेको हो ।
कम्पनीले पहिलो आयोजनाको रुपमा रहेकाे ९ सय ९० किलोवाटको पिलुवा खोला साना जलविद्युत आयोजना प्रभावितकाे लागि आईपिओ निष्कासन गर्न लागेकाे हो ।
कम्पनीको सेयर निष्कासन र बाँडफाँडका लागि सिबिआइएल क्यापिटललाई मुख्य विक्री प्रबन्धकको रुपमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7