विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

घरमाथि हाइटेन्सन लाइन, हरेक दिन मृत्युकाे जाेखिम (फाेटाे फिचर)

   चैत ३०, २०७४        2521        ऊर्जा खबर/काठमाडौं

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण गर्दा यसले चर्चिने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति सम्बन्धित व्यक्ति वा जग्गाधनीलाई दिने गरेको छ । मुआब्जा दिएपछि यस्तो जग्गा प्राधिकरणको हुन्छ । प्राधिकरणको स्वामित्वमा आइसकेको जग्गा पुनः धनीले प्रयोग गर्न वा कुनै संरचना निर्माण गर्न पाउँदैन । तर, व्यवहारिकरूपमा यसो हुने गरेको छैन ।

जग्गाधनीले प्राधिकरणबाट मुआब्जा तथा क्षतिपूर्ति पनि असुल्छन् । र, जग्गा पनि उपभोग गर्दै त्यहाँ घर वा अन्य संरचना निर्माण गरिरहेका हुन्छन् । मुख्यतः प्रसारण लाइन तान्दा त्यसको तल पर्ने जग्गा उपयोग हुँदै आएको छ । यस्तो जग्गा उपयोग एक त गैरकानुनी हो । अर्को, सुरक्षाको दृष्टिले पनि ज्यादै जोखिमयुक्त हुन्छ ।तर, विद्युतीय दुर्घटनाकाे उच्च जाेखिम रहेपनि कागेश्वरी मनाेहरा नगरपालिकाकाे मुलपानी र माकलबारी क्षेत्रमा नियम मिचेर हाइटेन्सन लाइन मुनि सर्वसर्बसाधारणले घर निर्माण गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7