advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वर्षको सुरुमै नेप्से बढ्दा जलविद्युतको सेयर ८ अंकले घटयो

   बैशाख ०२, २०७५        299        ऊर्जा खबर/काठमाडौ

२०७५ सालको सुरुवातमा नेप्से आशालाग्दो देखिएको छ । ०७४ सालमा आरालो लागेको सेयर यस वर्षको सुरुवातमा भने आशालाग्दो देखिएको हो । गुमाएको वर्ष मानिने ०७४ सालमा सेयर बजार घटेको  थियो ।

यस वर्षको पहिलो दिन  आज (आइतबार) १ सय ५९ कम्पनीको ४ हजार ६४ पटक ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँको कारोबार हँुदा सेयर बजार २ अंकले बढेर १२८०.१५ मा पुगेको छ ।

वित्तिय सस्था, बैँकिङ जलविद्युत समुह र उत्पादन तथा प्रशोधन समुहको भने सेयर घटेको छ । आइतबार जलविद्युत समुह १ करोड ६३ लाख १७ हजार ८ सय रुपैयाँको कारोबार हँुदा ८ अंकले घटेर १५३.५४ मा आई रोकिएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ३.२५ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7