advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

दोहोरो अंकले नेप्से घट्दा,जलविद्युत पनि ओरालोमै

   बैशाख १३, २०७५        397   

आज साताको पाँचौ दिन (बिहीबार) सेयर परिसुचक नेप्से २९.२२ अंकले घटेको छ । बुधबार १३८६.४९ अंकमा रहेको सेयर बिहीबार घटेर १३५७.२२ अंकमा रोकिएको छ ।

बिहीबार बजारमा १ सय ५९ कम्पनीकोे ६ हजार ६ सय ९८ पटक कारोबार हुँदा नेप्से २९.२२ अंकले घटेको हो । जलविद्युत समूहको पनि ४६.६८ अंकले घटेको छ ।

बिहीबार बजार बन्द हुँदासम्म ६३ करोड ८४ लाख ४३ हजार ३ सय ६३ रुपैयाँको कारोबार हुँदा नेप्से २९.२२ अंकले घटेर १३५७.२२ अंक कायम भएको हो त्यस्तै बिमा समूहको २३१.१२ होटल समूहको ४७.०९ घटेको छ ।

बिहीबार मध्यान्हसम्म नेप्से बढे पनि बजार बन्द हुँदा भने घटेको हो । सोमबारसम्म बढेको नेप्से मंगलबारबाट निरन्तर ओरालो लागेको  हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7