advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

 माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

   कार्तिक २७, २०७४        401        ऊर्जा खबर/काठमाडौं

माछापुच्छ्रे  बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) बीच सम्झौता भएको छ । बैंकका कर्मचारीको क्षमता अभिवृद्धि गर्न विस्तृत तालिम सञ्चालन गर्नेबारे सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले मंगलबार हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि एक वर्ष रहने छ ।

सम्झौताअनुसार एनबिआइले बैंकका कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता अभिवृद्धिका लागि समय समयमा विविध तालिम दिनेछ । बैकमा हाल करिब ८ सय ५० कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7