advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

बृद्धाश्रम निर्माण गर्न एनबी बैंकको आर्थिक सहयोग

   पुष १६, २०७४        188        ऊर्जा खबर/काठमाडौं

नेपाल बङ्गलादेश बैंकले सुनसरीको इटहरीमा बृद्धाश्रम निर्माण गर्न आर्थिक सहयोग गरेको छ । बैंकको इटहरी शाखाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।

शाखा प्रमुख विष्णुराज रायमाझीले ‘मामा घर नेपाल’ का कोषाध्यक्ष शान्ता न्यौपानेलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।
इटहरी उपमहानगरपालिका-२ हवाई चोकमा बृद्धाश्रम निर्माण गर्न मामा घर नेपालले गत पुस ८ देखि १५ गतेसम्म श्रीमद् भागवत महायज्ञ सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7